News | Tag: Liverpool

'लिभरपुलका अलेकजेण्डर आरनोल्डले बेलोन डि’ओर जित्न सक्छन्'

1 day ago

एजेन्सी । पछिल्लो समय लिभरपुलका स्टार खेलाडी ट्रेन्ट अलेकजेण्डर आरनोल्ड निकै चर्चामा रहेका छन् । उनको खेलबाट प्रभावित भएका ब्राजिलियन लिजेण्ड क्याफुले समेत तारिफ गरेका छन् ।

लिभरपुलले साउथह्याम्टनविरुद्ध हान्यो चार गोल, अपराजित यात्रा कायमै

2 weeks ago

एजेन्सी । यस सिजन २५ खेलमा अपराजित रहेको लिभरपुलले प्रिमियरमा साउथह्याम्पटनलाई ४-० गोलले पराजित गरेको छ । लिभरपुलका लागि खेलको ४७ औं मिनेटमा एलेक्स च्याम्बरलिनले गोल गरे ।

लेस्टरसँग पराजित हुने डरमा लिभरपुल !

1 month ago

एजेन्सी । यस सिजन लिभरपुलले सानदार खेल प्रदर्शन गर्दै आइरहेको छ । गएको सिजन एक अंकलेमात्र प्रिमियर लिग उपाधिबाट पछि परेको लिभरपुल यस सिजन त्यो गल्ती पुनः नदोहोराउने रणनीतिमा रहेको छ ।

'लिभरपुललाई टक्कर दिन अब लगभग असम्भव'

1 month ago

एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डीवालाले यस सिजन लिभरपुललाई भेट्टाउन लगभग असम्भव रहेको बताएका छन् ।

जिदानले हाँस्दै भनेः लिभरपुललाई पाखा लगाउन सक्षम छौँ

2 months ago

एजेन्सी । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले लिभरपुललाई पराजित गर्ने बताएका छन् ।

के अपराजित हुँदै लिभरपुलले यस सिजनको उपाधि जित्ला त ?

2 months ago

एजेन्सी । यस सिजन उच्च फर्ममा रहेको लिभरपुल १४ खेलमा पनि अपराजित रहेको छ । आर्सनल, म्यानचेस्टर सिटी, चेल्सी, टोटनहम, लेस्टर सिटीजस्ता क्लबले पनि लिभरपुललाई रोक्न सकेनन् ।

लिभरपुललाई क्रिस्टल प्यालेसले रोक्न सकेन

2 months ago

काठमाडौँ । गएराति भएको खेलमा लिभरपुलले क्रिष्टल प्यालेसलाई २–१ गोल पराजित गर्न सफल भएको छ ।

टोटनहमले लिभरपुललाई रोक्न सकेन

3 months ago

एजेन्सी । एक गोलको अग्रता बनाएको टोटनहमले लिभरपुललाई रोक्न असफल भएको छ । एनफिल्डमा लिभरपुललाई कडा टक्कर दिएको टोटनहम लिभरपुलसँग २-१ गोलले पराजित भएको हो ।

मैत्रीपूर्ण खेलमा लिभरपुलद्वारा लियोन पराजित

6 months ago

एजेन्सी । प्रि–सिजन अन्तर्गत लिभरपुलले मैत्रीपूर्ण खेलमा लियोनलाई ३–१ गोल अन्तरले पराजित गरेको छ ।

समूह चरणको ३ खेलमा हारेर पनि कसरी लिभरपुलले च्याम्पियन्स लिग जित्यो ?

8 months ago

काठमाडौँ । सिजन २०१८–१९ को युरोपियन फुटबलको च्याम्पियन इंग्लिस क्लब लिभरपुल बनेको छ । शनिबार राति मड्रिडस्थित वान्डा मेट्रोपोलिटानोमा सम्पन्न फाइनल खेलमा अर्को इंग्लिस क्लब टोटनहमलाई २–० गोलले पराजित गर्दै लिभरपुल विजयी बनेको हो । लिभरपुले च्याम्पिन्य लिगमा खेलको १२ खेलमध्ये ७ खेलमा जित १ खेलमा बराबरी तथा ४ खेलमा हार व्यहोरे पनि उपाधि जितेको हो ।

Page 1 of 5

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

शरीरका यी भागमा कोठी भएकाको हातमा कहिल्यै पैसा टिक्दैन

एजेन्सी । शास्त्रका अनुसार शरीरमा कोठीको निकै महत्वपूर्ण प्रभाव रहन्छ । तपाइँले जति पैसा कमाएपनि तपाइँका यी अंगमा कोठी छ भने हातमा पैसा टिक्दैन ।

विचित्र विश्व

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

विश्वका १० सर्वाधिक शक्तिशाली व्यक्तिहरु

एजेन्सी । विश्वमा फरक समयमा फरक मानिसहरु शक्तिशाली व्यक्तिको रुपमा परिचित रहेका छन् । इतिहासमा राज्यको राजालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो ।