News | Tag: Liverpool

आज प्रिमियर लिगको मैजारो, उपाधिको छिनोफानो पनि आजै

10 months ago

काठमाडौँ । आज इंग्लिस प्रिमियर लिगले सिजन २०१८–१९ को विजेता पाउँदैछ । उपाधि होडमा रहेका म्यान्चेस्टर सिटी र लिभरपुलमध्ये एकले उपाधि आफ्नो नाममा लेखाउँदैछन् । जारी सिजनमा दुवै क्लबले उत्कृष्ट प्रदर्शन गरेकै कारणले गर्दा उपाधि विजेता लिगको अन्तिम खेलको नतिजाबाट थाहा हुन लागेको हो ।

प्रिमियर लिगको उपाधिः लिभरपुल कि म्यानचेस्टर सिटी

10 months ago

एजेन्सी । यस सिजन प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीको प्रतिस्पर्धाको अन्तिम खेल केही घण्टापछि सुरु हुनेछ । एक अंकको दुरीले म्यानचेस्टर सिटीले अग्रता बनाएको छ भने लिभरपुल आफ्नो भाग्यको भरमा मैदानमा उत्रिने तरखरमा रहेको छ ।

लिभरपुल चमत्कार हुने आशामा, म्यानचेस्टर सिटी पराजित हुने हो कि भन्ने त्रासमा

10 months ago

एजेन्सी । यस सिजन प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटीको प्रतिस्पर्धा रोमाञ्चक बनिरहेको छ । आइतबार हुने अन्तिम खेलले कसले उपाधि जित्छ त्यसको तय हुनेछ ।

बार्सिलोनाले लिभरपुललाई हराएर च्याम्पियन्स लिगको फाइनल यात्रा बलियो बनायो

11 months ago

काठमाडौँ । बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा लिभरपुलविरुद्ध शानदार जित निकालेको छ । बुधबार राति सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतको खेलमा बार्सिलोना ३–० गोलले विजयी भएको हो ।

के क्लोपको लिभरपुलले बार्सिलोनाको मन्दिर ‘क्याम्प नाउ भत्काउन सक्ला ? (प्रिभ्यू)

11 months ago

काठमाडाैँ । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेग अन्तर्गत आज इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब बार्सिलोनाको समाना गर्दैछ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

लिभरपुल कठिन टिम हो तर, हामी घरेलु मैदानमा जित्न चाहान्छौंः भालभर्दे

11 months ago

एजेन्सी । बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्देले लिभरपुलविरुद्ध जित दर्ता उदेश्य बार्सिलोनाको रहेको बताएका छन् । बुधबार राति हुने च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगको बारेमा बोल्दै भालभर्देले पहिलो लेगमा जित दर्ता गर्ने उदेश्य रहेको बताएका हुन् ।

बार्सिलोनाविरुद्धको अभिव्यक्ति विवादमा परेपछि लिभरपुलका प्रशिक्षकले पत्रकारको खरो आलोचना गरे

11 months ago

एजेन्सी । इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक युर्गेन क्लोपले पत्रकारहरुको खरो आलोचना गरेका छन् । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेग अन्तर्गत बार्सिलोनाविरुद्धको खेलअघि डाजोनसँगको कुराकानीमा क्लोपले ‘क्याम्प नाउ फुटबलको मन्दिर नभई मात्र एउटा रंगशाला भएको’ प्रतिक्रिया दिएका थिए ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा लिभरपुलको प्रतिस्पर्धी बार्सिलोना

11 months ago

काठमाडौँ । इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबारराति सम्पन्न खेलमा पोर्चुगिज क्लब पोर्तोलाई ४–१ गोलले तथा समग्रमा ६–१ गोलले पराजित गर्दै लिभरपुल सेमिफाइनलमा पुगेको हो ।

माने र सलाहको गोलमा लिभरपुलले चेल्सीलाई हरायो, उक्लियो शीर्ष स्थानमा

11 months ago

काठमाडौँ । लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न घरेलु लिग इंग्लिस प्रिमियर लिगमा लिभरपुलसँग चेल्सीलाई २–० गोलले पराजित भएको हो ।

च्याम्पियन्स लिग प्रिभ्युः घरेलु मैदानमा लिभरपुललाई पछार्ने दाउमा पोर्तो

11 months ago

एजेन्सी । यस सिजन पनि च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा पोर्तोले लिभरपुलसँग आमनेसामने गर्दैछ । आज राति हुने खेलमा पोर्तोले लिभरपुलको घरेलु मैदानमा कस्तो खेल प्रदर्शन गर्ने हो त्यो हेर्न लाखौँ फ्यानहरु उत्सुक रहेका छन् । यस सिजन लिभरपुल घरेलु मैदानमा बलियो टोली हो ।

Page 2 of 5

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।