News | Tag: Liverpool

लिभरपुल बराबरीमा रोकियो, टोटनहमले वाट्फोर्डलाई हरायो

11 months ago

काठमाडौँ । लिभरपुललाई लेस्टर सिटीले बराबरीमा रोकेको छ । बुधबार राति एनफिल्डमा सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुल र लेस्टर सिटीले १–१ गोलको बराबरी खेलेसँगै अंक बाँडेका हुन् ।

कमब्याक गर्दै लिभरपुलले क्रिस्टल प्यालेसलाई हरायो

11 months ago

काठमाडौँ । उत्कृष्ट कमब्याक गर्दै लिभरपुलले क्रिस्टल प्यालेसलाई हराएको छ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुल ४–३ गोलले विजयी भएको हो ।

लिभरपुलका चार डिफेण्डर घाइते, क्लप नयाँ खेलाडीहरुको खोजीमा

1 year ago

एजेन्सी । प्रिमियर लिग क्लब लिभरपुल यतिखेर संकटमा परेको छ । तर, यो समय खेलाडी किन्ने अवसर भएका कारण पनि यो समस्या कम गराउने पक्षमा लिभरपुल देखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

ब्राइटनविरुद्धको जितसँगै लिभरपुल शीर्षस्थानमा सात अंकले अगाडि

1 year ago

काठमाडौँ । ब्राइटन होभ एण्ड अल्भियनलाई १–० गोलले पराजित गरेसँगै लिभरपुल शीर्षस्थान सात अंकले अगाडि रहेको छ । शनिबार राति सम्पन्न खेलमा लिभरपुलले मोहम्मद सलाहको गोलबाट तीन अंक जोडेको हो ।

स्टेभन जेरार्डः व्यवसायिक खेलाडीदेखि प्रशिक्षक सम्मको जिम्मेवारी

1 year ago

एजेन्सी । विश्व फुटबल जगतका एक अविस्मरणीय खेलाडी हुन् स्टेभेन जेरार्ड । उनको जन्म सन् १९८०, मे ३० मा विस्टन, इंग्ल्याण्डमा भएको थियो । कार्डिनल हिनान क्याथोलिक हाइ स्कुलमा भर्ना भएको केही समय पछि उनले फुटबलप्रति आकर्षित भए ।

उल्भरह्यामटनसँग पराजित भएसँगै लिभरपुल एफए कपबाट बाहिरियो

1 year ago

काठमाडौँ । प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको लिभरपुल एफए कपबाट भने बाहिरिएको छ । सोमबार राति सम्पन्न खेलमा लिभरपुल उल्भरह्यामटनसँग २–१ गोलले पराजित भएसँगै एफए कपबाट बाहिरिएको हो ।

आर्सनलको पोष्टमा लिभरपुलको ५ गोल, फिर्मिन्होको ह्याट्रिक

1 year ago

काठमाडौँ । लिभरपुलले आर्सनललाई ५–१ गोलले पराजित गरेको छ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा रोबर्टो फिर्मिन्होको ह्याट्रिकमा आर्सनल पराजित भएको हो ।

बैकल्पिक खेलाडी शाक्विरीको गोलले म्यानचेस्टर युनाइटेड लिभरपुलसँग पराजित

1 year ago

काठमाडौँ । लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा घरेलु टिम ३–१ गोलले विजयी भएको हो ।

पीएसजीसँगै लिभरपुल पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा

1 year ago

काठमाडौं । च्याम्पियन्स लिगको समूह सी बाट फ्रान्सेली क्लब पीएसजी र इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ ।

लिभरपुलको अपराजित यात्रा कायमै

1 year ago

काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले सानदार कमव्याक गर्दै वर्नलेलाई ३–१ गोलले पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा वर्नलेले अग्रता बनाएको भएपनि कमब्याक गरेर लिभरपुलले जितेको हो ।

Page 3 of 5

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।

विचित्र विश्व

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

यी हुन् विश्वको सबैभन्दा लामो कपाल भएकी महिला

एजेन्सी । भारतको गुजरातकी १७ वर्षीया किशोरीको कपाल विश्वमा सबैभन्दा लामो रहेको छ । यसलाई गिनिज वल्र्ड रेकर्डमा दर्ता गरिएको छ ।अरवल्ली जिल्लाको माडोसामा बस्दै आएकी नीलान्शी पटेललाई उनको लामो कपालको कारण रियल लाइफकी ‘रेपुन्जल’ (जर्मनी परि कथाको एक पात्र) भनिएको छ ।