News | Tag: Liverpool

पीएसजीसँगै लिभरपुल पनि च्याम्पियन्स लिगको अन्तिम १६ मा

1 year ago

काठमाडौं । च्याम्पियन्स लिगको समूह सी बाट फ्रान्सेली क्लब पीएसजी र इंग्लिस क्लब लिभरपुलले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाएको छ ।

लिभरपुलको अपराजित यात्रा कायमै

1 year ago

काठमाडौं । प्रिमियर लिगमा लिभरपुलले सानदार कमव्याक गर्दै वर्नलेलाई ३–१ गोलले पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा वर्नलेले अग्रता बनाएको भएपनि कमब्याक गरेर लिभरपुलले जितेको हो ।

लिभरपुलद्वारा एभर्टन पराजित

1 year ago

काठमाडौं । आइतबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलले एभर्टनलाई १–० गोलले परजित गरेको छ । लिभरपुलको घरेलु मैदानमा सम्पन्न खेलमा खेलको नियमित समयसम्म दुबै पक्षबाट कुनै पनि गोल भएन तर, थपिएको इन्जुरी समयमा लिभरपुलको लागि डिभोक ओरिगीले गोल गरेपछि लिगमा ३ अंक जोडेको छ ।

पीएसजीद्वारा लिभरपुल पराजित, दुबै क्लबको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना

1 year ago

काठमाडौं । बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको समूह ‘सी’ अन्तर्गतको खेलमा पीएसजीले लिभरपुललाई पराजित गरेको छ । पीएसजीको घरेलु मैदानमा भएको खेलमा लिभरपुल २–१ गोलले पराजित भएको हो ।

वाट्फोर्डविरुद्ध लिभरपुलको ३ गोल

1 year ago

काठमाडौं । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलले वाट्फोर्डलाई ३–० गोलले पराजित गरेको छ । १० खेलाडीमा सिमित लिभरपुलले वाट्फोर्डलाई उसैको घरेलु मैदानमा पराजित गरेको हो ।

लिभरपुलद्वारा कार्डिफ पराजित

1 year ago

काठमाडौं । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा लिभरपुलले कार्डिफ सिटीलाई हराएको छ । एनफिल्डमा सम्पन्न खेलमा लिभरपुल ४–१ गोलले विजयी भएको हो ।

लिभरपुलको सहज जित

1 year ago

काठमाडौं । लिभरपुलले एफके क्रिभिना भेज्दालाई पराजित गरेको छ । बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको समूह चरणको तेस्रो खेलमा घरेलु मैदानमा लिभरपुल ४–० गोलले विजयी भएको हो ।

इन्जुरी समयमा गोल खाँदा लिभरपुल नापोलीसँग पराजित

1 year ago

काठमाडौं । बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको समूह चरणको खेलमा लिभरपुल नापोलीसँग पराजित भएको छ । नापोलीको घरेलु मैदानमा सम्पन्न खेलमा लिभरपुल १–० गोलले पराजित भएको हो ।

लिभरपुलले साउथह्याम्पटनलाई हरायो

1 year ago

काठमाडौं । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–० गोलले पराजित गरेको छ ।

च्याम्पियन्स लिग उपाधि दाबेदार पीएसजीलाई लिभरपुलले हरायो

1 year ago

काठमाडौं । मंगलबार राति सम्पन्न च्याम्पियन्स लिग फुटबलमा उपाधिको दाबेदार भनिएको पीएसजीलाई लिभरपुलले पराजित गरेको छ । लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा घरेलु टिम ३–२ गोलले विजयी भएको हो ।

Page 4 of 5

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।