News | Tag: Loan

ऋण नतिर्न यस्ताे नाटक !

4 months ago

एजेन्सी । कोही मानिसलाई ऋणले थिचेपछि मर्नु र बाँच्नुको अवस्था आइपर्छ । कोही देश नै छोडेर भाग्छन् भने कोही अन्य उपाय लगाएर लुकेर बस्ने काम गर्छन् ।

नांगो फोटो बन्धकी राखेर ऋण दिने कम्पनीहरु...

5 months ago

एजेन्सी । संसारमा भइरहेका कतिपय कुराहरु सुन्दा नै अचम्म लाग्छ । बैंकले सम्पत्ति, घरजग्गा, सुन आदि धितो राखेर ऋण दिने गरेको त हामीले सुन्दै आएका छौं । तर चीनमा केही यस्ता कम्पनी छन्, जसले व्यक्तिको ‘नांगो फोटो राखेर नै ऋण सेवा उपलब्ध गराउँदै आएको छ ।

ऋणमा चुर्लम्म डुबेपछि...

6 months ago

एजेन्सी । कोही मानिसलाई ऋणले थिचेपछि मर्नु र बाँच्नुको अवस्था आइपर्छ । कोही देश नै छोडेर भाग्छन् भने कोही अन्य उपाय लगाएर लुकेर बस्ने काम गर्छन् ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन आग्रह,

7 months ago

काठमाडौँ । व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो ।

बैंकमा रकम अभाव, बैंकहरु १० लाखभन्दा बढी ऋण दिन नसक्ने अवस्थामा

7 months ago

काठमाडौं । लगानीयोग्य रकमको अभाव भएपछि बैंकहरुले ठूला ऋणीलाई ‘सरी’ भन्दै फर्काउन थालेका छन्। लगानी गर्ने पैसा (तरलता)को अभाव झेल्दै आएका अधिकांश वाणिज्य बैंकहरु अहिले १० लाखभन्दा बढी रुपैयाँ ऋण दिन सक्ने अवस्थामा छैनन्।

आजबाट शैक्षिक प्रमाणपत्र धितोमा राखेर ७ लाखसम्म कर्जा लिन पाइने

8 months ago

काठमाडौं । शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आज सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए ।

शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण प्रदान

11 months ago

रामपुर, पाल्पा । सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गर्न थालेका छन् । जिल्लाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यको शुरुवात गरेको छ । गाउँपालिकाले सार्वजनिक सूचना नै जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो ।

ऋण तिर्न नसकेपछि यस्तो उपाय लगाइन् यी युवतीले

1 year ago

एजेन्सी । कोही मानिसलाई ऋणले थिचेपछि मर्नु र बाँच्नुको अवस्था आइपर्छ । कोही देश नै छोडेर भाग्छन् भने कोही अन्य उपाय लगाएर लुकेर बस्ने काम गर्छन् ।

‘माओवादी मजदुर’मा ऋणको पिरलो

1 year ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माउ पार्टी एकतापछि भ्रातृ संगठन एकताको कार्यदल बनाइसकेको छ । तर, तत्कालीन माओवादीको मजदुर संगठनभित्र भने सरकारी कोषको ऋण पिरलो बनेको छ ।

Page 1 of 1

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।