News | Tag: Manchester United

प्रिमियर लिग विजेता म्यान्चेस्टर सिटीलाई युईएफएले कारबाही गर्नसक्ने

3 months ago

एजेन्सी । सिजन २०१८–१९ को प्रिमियर लिग विजेता टोली म्यान्चेस्टर सिटीलाई युरोपियन फुटलबको सर्वोच्च निकाय ययुइएफले कारबाही गर्न सक्ने भएको छ ।

म्यान्चेस्टर युनाइटेडद्वारा सहायक प्रशिक्षकमा फेलान नियुक्त

3 months ago

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले सहायक प्रशिक्षक नियुक्त गरेको छ । तीन वर्षसम्मको लागि सम्झौता गर्दै क्लबले सहायक प्रशिक्षकको रुपमा माइक फेलानलाई नियुक्त गरेको हो ।

प्रशिक्षकले खेलाडीमा घमण्डको पारो चढेको बताएपछि ड्रेसिङ रुममा पोग्बाको आँखा रसाए

3 months ago

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा यतिखेर क्लब छोड्ने अवस्थामा छन् । एजेन्ट मिनो राइओलाले गत हप्ता पोग्वाको सम्झौता नविकरणको लागि क्लबसँग बस्न लागेको बैठक नै रद्द गरेपछि उनी पुनः म्यान्चेस्टर युनाइटेड छोड्ने अवस्थामा पुगेका हुन् ।

डर्बी भिडन्तमा युनाइटेडका साञ्चेजले एक पटकमात्रै बल छोए र कमाए ७५ हजार पाउण्ड

3 months ago

एजेन्सी । बुधबार राति सम्पन्न म्यान्चेस्टर डर्बी भिडन्तमा म्यान्चेस्टर युनाइटेडका फरवार्ड एलेक्सिस साञ्चेजले मात्र १ पटक बल छोए । खेलको ७८ औं मिनेटमा मैदान प्रवेश गरेका उनले मैदानको मध्यभागतिर एक पटकमात्रै उनल बल छोएका थिए । तर, उनले एक पटकमात्रै बल छोए पनि ७५ हजार पाउण्ड बोनस रकम पाएका छन् ।

आज म्यान्चेस्टर डर्बी, दुबै क्बलको लागि ‘डु अर डाई’ खेल (प्रिभ्यू)

3 months ago

काठमाडौँ । आज इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर युनाइटेडले घरेलु प्रतिद्धन्द्धी म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दैछ । म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोडमा हुने खेल नेपाली समयअनुसार १२ः४५ बजेसुरु हुनेछ ।

के म्यान्चेस्टर युनाइटेडले बार्सिलोनालाई उसैको घरेलु मैदानमा पछार्न सक्ला ? (प्रिभ्यू)

4 months ago

काठमाडौँ । च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत आज स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडको सामना गर्दैछ । यसअघि वल्र्ड ट्राफोडमा भएको खेलमा बार्सिलोना १–० गोलले अघि रहेको थियो । बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

के घरेलु मैदानमा म्यान्चेस्टर युनाइटेडले बार्सिलोनालाई रोक्ला ? (प्रिभ्यू)

4 months ago

काठमाडौँ । च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत आज इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडविरुद्ध स्पेनिस क्लब बार्सिलोनाले प्रतिस्पर्धा हुँदैछ । म्यान्चेस्टर युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोडमा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

आर्सनलविरुद्ध म्यान्चेस्टर युनाइटेड, को होला हावी ?

5 months ago

काठमाडौँ । आज इंग्लिस प्रिमियर लिग अन्तर्गत दुई ठूला क्लबहरु आर्सनल र म्यान्चेस्टर युनाइटेड एक आपसमा भिड्दै छन् । आर्सनलको घरेलु मैदान इमिरेट्समा हुने खेलमा दुवै क्लबको लागि महत्वपूर्ण छ । घरेलु लिगका खेलहरु अन्तिम–अन्तिम चरणमा आइपुग्दै गर्दा च्याम्पियन्स लिगको लागि छनोट हुनको लागि पनि दुबै क्लबहरु जितको खोजीमा छन् ।

मिस नेपाल खतिवडाले प्याट्रिस एभ्रासँग बसेर पीएसजी र म्यान्चेस्टर युनाइटेडको खेल हेरिन्

5 months ago

काठमाडौँ । मिस नेपाल श्रृंखला खतिवडाले म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडी प्याट्रिस एभ्रासँग बसेर पीएसजी र म्यान्चेस्टर युनाइटेडबीचको खेल हेरेकी छिन् ।

म्यान्चेस्टर युनाइटेडका विङ्गर साञ्चेज दुई महिना मैदानबाहिर

5 months ago

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका विङ्गर एलेक्सिस साञ्चेज दुई महिना मैदानबाहिर रहने भएका छन् । साउथह्याम्प्टनविरुद्धको खेलमा साञ्चेजको घुँडामा चोट लागेको थियो । त्यसपछि उनलाई मैदानबाहिर ल्याइएको थियो ।

Page 1 of 3

प्रेम र यौन

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

महिलाहरुको लागि हस्तमैथुनले कस्तो भूमिका खेल्छ ?

एजेन्सी । यौनको कमि, साथीसँगको नराम्रो सम्बन्ध तथा आत्मविश्वासको कमि जस्ता कुराहरुले महिलाको स्वस्थ्यमा असर पुग्ने देखिन्छ । लाइफस्ट्याल कोच ‘लुक कुटिनो’ का अनुसार एक महिलाले जीवनमा यी तीन चीजको कमि रहेमा राम्रो सोच्न नसक्ने बताउँछन् । यौनको असन्तुष्टीलाई मेटाउने एक मात्र विकल्पको रुपमा हस्तमैथुन रहेको छ । यसै हस्तमैथुन किन महिलाको लागि फाइदाजनक छ भनेर चर्चा गरौं ।

जीवनशैली/स्वास्थ्य

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

श्रीकृष्णले आफ्नो पुत्रको विवाह शत्रु दुर्योधनको पुत्रीसँग किन गराए ?

काठमाडौं । आउँदो शुक्रबार श्रीकृष्ण जन्माष्टमी रहेको छ । श्रीकृष्णको जीवनका कैयौं यस्ता घटनाहरु रहेका छन्, जुन एकदमै रोचक रहेका छन् र यसको बारेमा सबै मानिसलाई थाहा नहुन पनि सक्छ ।

विचित्र विश्व

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एउटै विद्यालयमा २५ जुम्ल्याहा विद्यार्थी भर्ना भएपछि...

एजेन्सी । स्कटिस काउन्सिल वेस्ट डन्बर्टशायरको एक विद्यालयमा नयाँ शैक्षिक शत्र सुरु हुन भन्दा अघि २५ जुम्ल्याहा बच्चाहरुले भर्ना गरेका छन् । उनिहरु सबैको कक्षा सोमबारदेखि सुरु भएको छ ।