News | Tag: Minister

सात प्रदेशका सातै मुख्य मन्त्रीहरुको शैक्षिक योग्यता कति ?

3 weeks ago

काठमाडौं । देश सक्षम र विकासको बाटोमा लम्काउन नेतृत्व पनि उत्तिकै सक्षम हुनु पर्ने विद्हरु बताउँदै आइरहेका छन् । अन्तराष्ट्रिय राजनीतिमा यसको अभ्यास भएको पनि देखिन्छ । यसको अभ्यास नेपाली राजनीतिमा भने हुन बाँकी नै रहेको छ । कही कतै यसको अभ्यास भएको पाइन्छ भने कही पाइएको छैन ।

मन्त्री बास्कोटाको सत्ता उन्माद

3 months ago

काठमाडौँ । वर्तमान सरकारमा बारम्बार विवादमा आइरहने मन्त्रीमा पर्नुहुन्छ सञ्चार तथा प्रविधिमन्त्री गोकुल बास्कोटा ।

बजेटपछि बल्ल नयाँ मन्त्री बन्दै

3 months ago

काठमाडौँ । ‘आज हुन्छ कि भोलि’ भन्दै मन्त्रिपरिषद् हेरफेरबारे बजारमा निक्कै हल्ला चल्छ । तर, भित्री तयारी छ, बजेटपछिको ।

दलित परिवारलाई मन्त्री अर्यालले दिइन् झुल

3 months ago

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले स्याङ्जाका दलित परिवारलाई झुल वितरण गरेकी छिन् । मन्त्री अर्यालले वालिङ नगरपालिका २ स्थित छप्राकमा रहेका २०५ दलित परिवारलाई झुल वितरण गरेकी हुन् । त्यस्तै, उनले आज स्याङ्जा वालिङ नगरपालिका–१ त्रियासीस्थित निर्माण गर्न लागिएको त्रियासी बौवा खानेपानी आयोजनाको उनले शिलान्यास गरेकी थिइन् ।

गृह जिल्ला पुगेर मन्त्रि अर्यालद्वारा खानेपानी आयोजनाको शिलान्यास

3 months ago

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले गृह जिल्ला पुगेर खानेपानी आयोजनाको शिलान्यास गरेकी छिन् । स्याङ्जा वालिङ नगरपालिका–१ त्रियासीस्थित निर्माण गर्न लागिएको त्रियासी बौवा खानेपानी आयोजनाको उनले शिलान्यास गरेकी हुन् । तस्वीरः हिमलाल पराजुली

अख्तियारलाई महिला मन्त्रीको चुनौती

3 months ago

काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा न्यून दरमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा दुई पूर्वमन्त्रीहरुसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको दुई महिना नाघिसकेको छ । बहुमूल्य जग्गा धेरै कबोल गर्नेलाई मुद्दा चल्दा पनि अझै सोही नाममा भ्रष्टाचार रोकिएको छैन । सो जग्गा अझै पनि फनपार्कले प्रयोग गरेर मासिक लाखौं रुपैयाँ कमाइरहेको छ ।

मन्त्री ठोक्ने, राज्यमन्त्री रोक्ने !

3 months ago

काठमाडौँ । कर्मचारी समायोजनको ‘राप र ताप’ यस्तो कि सहसचिवलाई प्रदेशतिर खटाउने विषयमा ‘कुरा नमिल्दा’ मन्त्री र राज्यमन्त्रीबीच कटुता । अघिल्लो वर्ष त्यही मन्त्रालयमा गौरीशंकर चौधरी र राधिका तामाङबीच ‘पानी बाराबारको स्थिति’ थियो ।

सेनाको हेलिकप्टरबाट मन्त्री अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइयो

4 months ago

काठमाडौँ । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव काठमाडौँ ल्याइएको छ । आज मौसममा सुधार आएसँगै नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न १ बजेर २५ मिनेटमा ती शव त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ल्याइएको हो । शव छुट्टाछुट्टै शववाहनमा राखेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिने भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा चार मन्त्रीले मन्त्रालयका बारेमा उठेका प्रश्नको जवाफ दिने

5 months ago

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । दिउँसो १ जबे बस्ने बैठकमा चार मन्त्रीले आफ्नो मन्त्रालयका बारेमा उठेका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको छ । आज रक्षा मन्त्री इश्वर पोखरेल, शिक्षा मन्त्री गिरीराज मणी पोखरेल, उर्जा मन्त्री वर्षमान् पुन तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले सांसदमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

'नयाँ मन्त्रीमण्डलले सार्वभौमसत्ताको रक्षार्थ काम गर्छ'

5 months ago

लेवनानका प्रधानमन्त्री साद हरिरिले नयाँ सरकारले लेवनानको सार्वभौमसत्ताको सुरक्षा गर्ने मङ्गलबार बताएका छन् ।

Page 1 of 5

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।