News | Tag: Minister

मन्त्री अर्याललाई मातृ शोक

2 months ago

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ ।

प्रदेश मन्त्रीले भनेः सरकारले काम गरेन भन्ने भ्रम फैलाइयो

3 months ago

गोरखा । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले सरकारले काम गरेन भनेर भ्रम फैलाइएको बताएका छन् । गोरखाको भिमसेन थापा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री बस्नेतले सरकारका विरुद्ध भ्रम फैलाउने काम भएको बताएका हुन् ।

पानी, तेल र मासु ढुक्कले नखानुस्ः मन्त्री खनाल

3 months ago

काठमाडौं । ‘काठमाडौंका उपभोक्तालाई ढुक्कले पानी, तेल र मासु खान भन्न सक्ने अवस्थामा म छैन,’ यो भनाई कृषि तथा पशुपन्क्षी विकासमन्त्री चक्रपाणि खनालको हो।

खर्च जुटाउन बंगुर पालना गर्दै प्रदेशमन्त्री

3 months ago

काठमाडौं । प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो ‘मौसम’ले इलामको चुलाचुलीमा गरिरहेको बंगुरपालनबाटै आफ्नो घर र पकेट खर्च चल्ने गरेको बताएका छन्।

मन्त्रीले नै गरे संविधान दिवसको विरोधको नेतृत्व

3 months ago

जनकपुरधाम । संविधान संशोधनको माग गर्दै निस्केको प्रदर्शनमा प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले नेतृत्व गरेका छन्। संविधान दिवसका दिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले बुधबार विरोध जुलुस निकालेको थियो।

अबदेखि मन्त्रीको मूल्यांकन अनलाईनबाट !

4 months ago

काठमाडौं । अधिकांश मन्त्रीले अपेक्षाअनुसार काम नगरेको निष्कर्षमा पुगेका प्रधानमन्त्री केपी ओली ‘डिजिटल सिस्टम’बाट उनीहरुको मूल्यांकन गर्ने तयारीमा छन्।

सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा स्वकीय सचिव कुटिए

4 months ago

काठमाडौं । मन्त्रीलाई भेटन नदिएको भन्दै सिंहदरवारभित्र मन्त्रीकै कार्यकक्षमा मन्त्रीको स्वकीय सचिवले निर्घात कुटाइ खाएका छन ।

जनता निराश पार्ने मन्त्रीलाई हटाउने तयारीमा नेकपा

4 months ago

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कार्यसम्पादनमा राम्रो नतिजा दिन नसक्ने आफ्ना मन्त्रीको हेरफेरको तयारी गरेको छ । सरकारको काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै चौतर्फी रुपमा आलोचना बढेपछि कार्यसम्पादन राम्रो गर्न नसक्ने मन्त्रीहरुको हेरफेर गर्ने तयारी भएको हो ।

सबै नागरिकलाई निःशुल्क खानेपानीः मन्त्री मगर

4 months ago

सुर्खेत । खानेपानी मन्त्री बीना मगरले सबै नागरिकलाई निःशुल्क खानेपानीको व्यवस्था गरिने बताएकी छिन् । पश्चिम सुर्खेतको बराहताल गाउँपालिका–५ मा रहेको बड्डीचौर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा सञ्चालित खानेपानी गुणस्तर सुधार आयोजनाको उद्घाटन कार्यक्रममा मन्त्री मगरले नागरिकलाई निःशुल्क खानेपानीको व्यवस्था गरिने बताइन् ।

राष्ट्रपति ट्रम्पका दुई सहयोगी दोषी ठहर

4 months ago

न्यूयोर्क । अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने

Page 2 of 4

जीवनशैली/स्वास्थ्य

यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

यस्ता मानिसहरुले कागती पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलाइ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ । यसले व्यक्तिको स्वास्थ्यसम्बद्ध समस्याहरूलाइ झन् जटिल बनाउन सक्छ । कागतीमा पाइने केही तत्वले जसले टसम्बन्धी समस्यालाइ बढाउनुका साथै दाँतमा समस्या निम्त्याउँछ ।