News | Tag: Ministry of Home

गृहमन्त्रीलाई आइजीपीको यस्तो चुनौती

2 weeks ago

काठमाडौं । कुनै समय सरकारका सबैभन्दा लोकप्रिय मन्त्री रहेका रामबहादुर थापा ‘बादल’ अहिले सबैभन्दा विवादमा छन् । अपरिपक्व कदम तथा विवादास्पद निर्णयहरुका कारण उनको चर्को आलोचना भइरहेको छ । यहीबेला उनलाई हटाउन एक समूह सक्रिय भएको छ ।

सरकार विप्लवप्रति कडा रुपमा प्रस्तुत हुँदै

1 month ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको गतिविधि नियन्त्रण गर्न सरकारले कडा रुपमा प्रस्तुत हुन थालेको छ। सुरक्षा निकायका प्रमुखहरुको निरन्तर बिफ्रिङपछि सरकारले विप्लव समूहको गतिविधिमा कडा निगरानी राख्न थालेको हो।

गृहमन्त्री थापाको आदेश भन्दै अपहरणको शैलीमा डा.अधिकारीलाई मन्त्रालय लगियो

2 months ago

काठमाडौं । वीर अस्पतालको ट्रमा सेन्टरमा कार्यारत डा. भोजराज अधिकारीलाई गृहमन्त्री रामबहादुर थापाका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले मंगलबार मन्त्रालयमा झिकाएर भनेअनुसार काम गर्न अनुचित दबाव दिएको छ ।

गृह मन्त्रालयद्वारा धर्म प्रचारमा संलग्न फिलिपिनी दम्पतीलाई देश निकाला

2 months ago

काठमाडौं । गृह मन्त्रालयले व्यावासायिक प्रवेशाज्ञा बिजनेस भिसाको आडमा चर्च चलाएर धर्म प्रचारमा संलग्न फिलिपिनी दम्पतीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन डिपोर्ट गरेको छ।

मन्त्री विभाजित हुँदा ठेकेदारमाथिको कारबाही रोकियो

2 months ago

काठमाडौं । दुई मन्त्रीबीच विवादका कारण समयमै काम नगर्ने ठेकेदारमाथि कारबाही प्रक्रिया रोकिएको छ । गृहमन्त्री रामबहादुर थापा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठबीच ठेकेदारलाई कसले कारबाही गर्र्ने भन्ने विषयमा विवाद उत्पन्न हुँदा कारबाही प्रक्रिया अघि बढ्न नसकेको हो।

अब नेपाल प्रहरीमा ५ र सशस्त्रमा ३ एआईजी मात्रै राख्ने तयारी

3 months ago

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी घटाउने निर्णय गरेको छ । मन्त्रालययका अनुसार अब नेपाल प्रहरीमा ५ जना मात्रै एआई राख्ने भएको छ । बिहीबार गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले एआईजीको संख्यामा परिमार्जन गर्ने मस्यौदामा हस्ताक्षर गरेका हुन् ।

Page 1 of 1

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।