News | Tag: Mohamed Salah

सलाह पूर्ण रुपले फिट भइसकेः प्रशिक्षक क्लोप

1 year ago

एजेन्सी । इंग्लिस क्लब लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले इजिप्टियन फरवार्ड खेलाडी मोहम्मद सलाह फिट भइसकेका बताएका छन् । प्रि–सिजनको लागि अमेरिका पुगेको लिभरपुलको टिमबारे प्रतिक्रिया दिँदै क्लापेले नयाँ सिजनको लागि सलाह पूर्ण रुपमा फिट भइसेकको बताएका हुन् ।

कहाँ के गर्दैछन् मोहम्मद सालह ?

1 year ago

एजेन्सी । रसिया विश्वकप इजिप्टियन खेलाडी मोहम्मद सलाहको लागि विशेष रहेन । च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका सलाहले समूह चरणको पहिलो खेल खेल्न पनि पाएनन् ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

कुन वस्तुमा कति समय जीवित रहन्छ कोरोना भाइरस ?

काठमाडौं । कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढ्दै जाँदा सुरक्षाका विभिन्न विधि अपनाउन थाालिएको छ । कोरोना संक्रमण हुन नदिन सडक, पेटी, घर जताततै कीटनाशक औषधि छर्किने क्रम जारी छ ।

विचित्र विश्व

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

के आजसम्म पनि यो गुफाभित्र रहेको छ रावणको शव ?

एजेन्सी । रामायणसँग सम्बन्धित इतिहासको बारेमा जान्नु हरेक मानिसका लागि जिज्ञासा रहन्छ । भन्ने गरिन्छ की श्रीलंकामा आज पनि रामायणसँग जोडीएका यस्ता कैयौं स्थानहरु रहेका छन् जसको बारेमा हरेक मानिस जान्न चाहन्छन् ।