News | Tag: Nekapa

नेकपाका दुई नेताप्रति श्रद्धाञ्जलि

2 weeks ago

उर्लाबारी । नेपाल कम्युनिष्ट पार्टी -नेकपा- का दुई नेताको शोकमा आज मोरङको पथरी शनिश्चरेमा श्रद्धाञ्जलिसभा गरिएको छ ।

'जनसत्ता'काे आभाष दिलाउने गरी विप्लव नेतृत्वकाे नेकपा न्यायनिसाफमा उत्रिएपछि...

1 month ago

ललितपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थानीयस्तरमा हुने साँधसिमानाको विवादमा न्यायनिसाफमा उत्रिएको छ । राज्यको केन्द्रमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको नेकपाको सरकार छ । सोही अनुसार देशभरका स्थानीय तहहरूमा निर्वाचनको माध्यमबाट निर्वाचित प्रतिनिधिहरू छन् ।

स्थायी कमिटी बैठकले परिमार्जन सहित पास गर्‍याे अध्यक्षद्वयकाे राजनीतिक प्रतिवेदन

2 months ago

काठमाडौं । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा बिहीबार पास हुन नसकेको अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन आजको बैठकले परिर्माजनसहित पास गरेको छ । नेकपाका शुक्रबार बसेको बैठकले प्रतिवेदन पास गरेको नेता झलनाथ खनालले जानकारी दिए । उनका अनुसार अब परिर्माजित प्रतिवेदन सचिवालयमा पेश हुनेछ ।

नेकपा सचिवालय बैठकः स्थायी समितिको कार्यसूची तय

3 months ago

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले स्थायी समितिको बैठकका लागि प्रमुख कार्यसूची तय गरेको छ ।

नेकपाको स्थायी कमिटी शनिबार

3 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तेस्रो स्थायी कमिटी बैठक शनिबार बस्ने भएको छ ।

सत्तारूढ नेकपाकाे केन्द्रीय कमिटीमा राेल्पाबाट २० जना चयन

3 months ago

रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा रोल्पाबाट २० जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेहरुमा पूर्वमाओवादी केन्द्रबाट १४ र पूर्व एमालेबाट ६ जना रहेका छन् । पूर्वमाओवादी केन्द्रबाट चयन भएकाहरुमा राजबहादुर बुढामगर, सीता आचार्य, सुरेन्द्र थापा घर्ती, निमकान्त डाँगी, आशबहादुर पुन, गुणेन्द्र घर्तीमगर, वीरबहादुर खत्री, दिनेश रोका, कर्मलाल परियार, हरिसरा घर्तीमगर, भक्तबहादुर घर्ती, गोविन्द पुन, हरिभान पुन र तुल्सी डाँगी रहेका छन् ।

नेकपाको बैठक भोलिसम्मका लागि स¥यो

3 months ago

काठमाडौँ । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ ।

नेकपाको सचिवालय बैठक मङ्सिर ६ मा

3 months ago

काठमाडौँ । झण्डै एक महीनादेखि नबसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक यही हप्ता बस्ने तयारी भएको छ ।

आज नेकपाको चियापान कार्यक्रम

4 months ago

काठमाडौँ, १० कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) ले शनिबार गर्न लागेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागिताका लागि सबैमा आह्वान गरेको छ ।

नेकपाकाे सचिवालय बैठक कात्तिक ४ र ५ गतेलार्इ सर्‍याे

5 months ago

काठमाडौँ । सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः सरेको छ । आज बस्ने भनिएको सचिवालय बैठक कात्तिक ४ र ५ गतेका लागि सारिएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । नेकपाको लगातार यो दोस्रो पटक बैठक सारिएको हो ।

Page 1 of 3

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

विचित्र विश्व

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।