News | Tag: Nepal Vs Bhutan

नेपालद्वारा भुटानलाई १५२ रनको लक्ष्य

6 months ago

काठमाडौं । नेपालले भुटानलाई १५२ रनको लक्ष्य दिएको छ । आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोटमा नेपाल र भुटानबीचको खेलमा भुटानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरेको हो ।

आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोटमा भुटानविरुद्ध ब्याटिङ गर्दै नेपाल

6 months ago

काठमाडौं । आईसीसी विश्व टी–ट्वान्टी एसिया छनोटमा नेपाल र भुटानबीचको खेल जारी छ । समूह ‘बी’ अन्तर्गत खेलमा भुटानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो

साफ च्याम्पियनसिप अन्तर्गत आज नेपाल भुटानविरुद्ध उत्रदै

7 months ago

काठमाडौं । साफ च्याम्पियनसिप अन्तर्गत आज नेपालले दोस्रो खेल भुटानविरुद्ध खेल्दैछ। बंगलादेशको ढाकामा जारी च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग पराजित नेपालले आज भुटानविरुद्ध जित दर्ता गर्नैपर्छ ।

Page 1 of 1

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।