News | Tag: Nepali congress

भारतीय क्याम्पसकाे व्यवस्थापन समिति अध्यक्षमा काँग्रेसका सांसद निर्वाचित

6 hours ago

नवलपरासी । नेपालका प्रतिनिधिसभा सदस्य एवं पुर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल भारतको एक क्याम्पसको व्यवस्थापन समितिको अध्यक्ष (प्रबन्धक)मा निर्वाचित भएका छन् ।

विमलेन्द्र निधीकाे अाराेप : सरकारले दुर्इ तिहार्इकाे दम्भ देखायाे

2 days ago

जनकपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वर्तमान सरकारले दुई तिहाइको दम्भ देखाएको आरोप लगाएका छन् । नेपाल दलित सङ्घ प्रदेश नं २ स्तरीय प्रशिक्षण कार्यक्रमको आज उद्घाटन गर्दै निधीले भने, ‘सङ्घीयतालाई कमजोर बनाउन सरकार उद्यत रहेको देखिएको छ ।’

सरकारलार्इ देउवाकाे प्रश्न : पत्रकारलाई पक्राउ गर्नेजस्तो काम पनि गर्ने हो ?

1 week ago

काठमाडौं । समाचार प्रकाशित गरेकै आधारमा सरकारले पत्रकारलाई पक्राउ गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आपत्ति जनाएका छन् । प्रहरीले गत सोमबार खोजतलास साप्ताहिकका सम्पादक राजु बस्नेतलाई पक्राउ गरेको घटनाप्रति आपत्ती जनाउँदै देउवाले आफु उक्त पक्राउको विरोधमा रहेको स्पष्ट पारेका हुन् ।

सङ्घीय सिद्धान्तअनुसार कानून तत्काल बनाउन काङ्ग्रेसको माग

3 weeks ago

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसले सङ्घीय सिद्धान्त र संविधानको मर्मअनुसार प्रदेश र स्थानीय तहका लागि आवश्यक कानून तत्काल बनाउन माग गरेको छ । काङ्ग्रेसले सोमबार आयोजना गरेको पार्टीकातर्फबाट निर्वाचित नगर प्रमुख र उपप्रमुखसँगको अन्तरसंवाद कार्यक्रममा उक्त प्रस्ताव पारित गर्दै सम्बन्धित तहले बनाउने कानून सोही तहले बनाउने र निर्णय गर्ने कुरालाई समेत सहज बनाउन माग गरेको हो ।

देउवा गलाएर पद हत्याउने केसी दाउ

3 weeks ago

काठमाडौं । नेपाली कांग्रेसमा एउटै जिल्लाका दुई नेताबीच पानी बाराबारको स्थिति छ । केन्द्रमा प्रभावशाली मानिने नुवाकोटका अर्जुननरसिंह केसी र डा. रामशरण महतबीच जिल्लाको राजनीतिमा सधैं विपक्षीको जस्तो शत्रुता रहेको जोकसैलाई पनि थाहा छ ।

प्रतिपक्षी दलका सांसद भन्छन् : निर्मला पन्तकाे हत्यारालार्इ सरकारले नै बचाउन खाेज्याे

4 weeks ago

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई जोगाउने काम सरकारले नै गरेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले आरोप लगाएका छन् ।

स्याङ्जाका कांग्रेस जिल्ला सभापति पंगेनीको निधन

1 month ago

स्याङ्जा । नेपाली कांग्रेसका स्याङ्जा जिल्ला सभापति एवं पूर्व सभासद् कमल प्रसाद पंगेनीको निधन भएको छ । आर्इतबार बिहान हृदयघातका कारण पंगेनीको निधन भएको हो । गएराति हृदयघात भएपछि कालिका सामुदायिक अस्पताल, भीरकोट वडा नं. १, हेलुमा उपचारार्थ लगिएकोमा उनलाई मृत घोषणा गरिएको थियो । उनी ५५ वर्षका थिए ।

कांग्रेसले जोशीको मुद्दालाई नैतिक प्रश्नको रुपमा संसद्मा उठाउने

1 month ago

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक परिषद्बाट प्रधानन्यायाधीश सिफारिस भएका तर संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेका दीपकराज जोशीको मुद्दालाई नैतिक प्रश्नको रूपमा संसद्मा उठाउने तयारी गरेको छ ।

काँग्रेसलाई पराजयको हतास मानसिकता त्याग्न कमल थापाको आग्रह

1 month ago

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आर्थिक, सामाजिक र राजनीतिक रुपान्तरण गर्नका लागि अझै समय दिनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश समितिको प्रदेश नं १ विराटनगर महानगरपालिका–७ स्थित कार्यालय उद्घाटनपछि बिहीबार पत्रकारसँगको भेटघाटमा उनले सो कुरा बताएका हुन् ।

देशव्यापी विरोध गरेको कांग्रेसको आगामी कार्यक्रम अनिर्णित

1 month ago

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ । कांग्रेसले सरकारका काम कारबाहीको विरोधमा मंगलबार ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो ।

Page 1 of 3

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

मुकेश अम्बानीको ११ हजार करोडको घरमा किन छैन ‘एसी’ ?

एजेन्सी । धीरुभाई अम्बानीका जेठो छोरा मुकेश अम्बानी अलिबाबाका संस्थापक जैक मा भन्दा पछि एशियाकै सवैभन्दा धनि व्यक्ति हुन् । भनिन्छ अम्बानीको मतलब पैसा नै पैसा हो । तपाईहरुले पनि अम्बानी परिवारको बारेमा धेरै कुरा सुन्नु नै भएको होला ।

विचित्र विश्व

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यी शहर, जहाँका नागरिकले कर तिर्नु पर्दैन

यहाँका नागरिकले महिनामा कति कमाउँछन् भनेर सरकारले चासो दिदैन । त्यस्तै वैदेशिक रोजगारीका लागि युएई पुगेका कामदारबाट समेत सरकारले कर अथवा अन्य कुनै पनि सुविधा लिंदैन । कामदारले कमाएको