News | Tag: Nepali congress

प्रतिपक्षी काँग्रेसलाई ओली सरकार विश्वास गुमाएको बाबुजस्तै

1 month ago

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले ओली सरकार विश्वास गुमाएको बाबुजस्तै भएको बताएको छ । सरकार गठनको एक वर्ष पुगेको सन्दर्भमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गरी सरकारको वर्ष दिनको कामको समीक्षा सार्वजनिक गरेको हो ।

राेष्टम भाँच्न काँग्रेसलाई एक दर्जन सांसद काफी : विश्वप्रकाश शर्मा

1 month ago

चितवन । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले रोष्टम भाँच्न काँग्रेसलाई एक दर्जन सांसद काफी हुने चेतावनी दिएका छन् । आज नारायणगढमा काँग्रेस चितवनले आयोजना गरेको विरोधसभामा बोल्दै प्रवक्ता शर्माले प्रतिपक्षीको शालिनतालाई कमजोरी नठान्न चेतावनी दिदैँ यस्तो बताएका हुन् । सरकारले काम गर्न नसकेकोमा काँग्रेसलाई दोषारोपण गरिएको उनले आरोप लगाए । ‘स्वर, संगीत र शब्द आफ्नो, नृत्य राम्रो भएन भनेर अरुलाई दोष दिन मिल्छ ?’, शर्माले प्रश्न गरे ।

कांग्रेस बैठकमा देउवाको मुख रातो हुँदै जाँदा डायरीमा आरजुले के टिपिन् ?

1 month ago

काठमाडौँ । माघ १० गते कांग्रेस केन्द्रीय समितिको बैठकमा सरकारविरुद्ध थालिने आन्दोलनबारे छलफल हुने एजेण्डा थियो । गगन थापा र डा. रामशरण महतले सरकारविरुद्ध आन्दोलन चर्काउने र त्यसको मोडालिटी के हुने भन्ने कोणबाट कुरा उठाएका थिए ।

सरकार र सदनको कामकारवाहीविरुद्ध काङ्ग्रेसले विरोध प्रदर्शन गर्ने

1 month ago

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकार र सदनका कामकारवाहीलाई लिएर विरोध प्रदर्शन गर्ने जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरीत मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको आरोप लगाउँदै उक्त घटनाको विरोध गर्ने निर्णय गरेको छ ।

बाहुबलीको भिडन्तले तनहूँ काँग्रेसलाई सास्ती

1 month ago

काठमाडौँ । नेपाली काँग्रेस तनहूँका समर्थकहरु यतिबेला काँग्रेसकै दुई बाहुबली नेताका भिडन्तको चेपुवामा परेका छन् । काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व सहमहामन्त्री गोविन्दराज जोशीबीच वषौंदेखि नै कायम प्रतिष्पर्धा भुसकोक आगोझैं सल्किँदै यतिबेला दावानालका रुपमा प्रकट भएको छ ।

कम समय सत्तामा बसेर कांङ्ग्रेसले हिंसा र दमनविरुद्ध काम गरेको नेता महेश आचार्यको भनाई

1 month ago

बेझाड । नेपाली काङ्ग्रेसका नेता महेश आचार्यले जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गरेको छ । पाल्पाको रामपुरमा आज काङ्ग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले दुई तिहाइ बहुमतको नेतृत्व गरेको सरकारले एक वर्षमा विकासको प्रत्याभूति जनतालाई दिन नसकेको विचार व्यक्त गर्दै भने

सँगै रहेका पौडेल–देउवा एक घण्टासम्म नबोलेपछि...

1 month ago

काठामाडौँ । महासमिति बैठकपछि कांग्रेस एक भएको नाटकीय रुपमा गरियो । देउवा, पौडेल, शंशाक र विमलेन्द्र निधिले मञ्चले हात उठाएर अब कांग्रेसभित्र कुनै गुट नभएको घोषणा गरे ।

काँग्रेस सांसदकाे अवराेधका कारण राष्ट्रियसभा बैठक एक हप्ता स्थगित

1 month ago

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण राष्ट्रियसभा बैठक आगामी १४ गते सोमबारसम्मलाई स्थगित भएको छ । काँग्रेस सांसदहरूले आफ्ना स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको स्मृतिमा स्थापित अस्पताल सञ्चालन गर्न सरकारले कुनै निर्णय नगरेकोमा आपत्ति जनाउँदै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको हो ।

काँग्रेस पूर्व सांसदकाे नेकपा प्रवेशप्रति परिवारजन आश्चर्यचकित

1 month ago

काठमाडौं । नेपाली काँग्रेस चितवनका पूर्व कार्यवाहक सभापति एवँ पूर्व सांसद तीर्थराज भुसालको नेकपा प्रवेशप्रति उनका परिवारजनले आश्चर्य प्रकट गरेका छन् । नेता भुसालले चालेको उक्त कदमलाई उनकै श्रीमति, छोरा र भाई भतिजाहरू आवेगमा चालिएको कदमको संज्ञा दिएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै भुसाल परिवारले नेता भुसाललाई पुरानै पार्टीमा फर्किन समेत आग्रह गरेका छन् ।

कोइराला परिवारको भित्री कुरा

2 months ago

काठमाडौँ । ‘सुजाता र सशांकले साथ दिएको देखिएन । रामचन्द्र र शेरबहादुरले पनि सभापतिमा उठोस् भन्ने चाहेका छैनन् । सशांकले कुन पदमा उठ्ने भनेर शेरबहादुरसँग बार्गेनिङगरेजस्तो छ । यस्तो स्थितिमा तपाई उठ्छु, जित्छु भन्दै हुनुहुन्छ । कुरा कलिक मिल्दो भएन । कम्तिमा सशांकजति त तपाईसँग हुनुपर्यो नि !’

Page 2 of 8

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

विचित्र विश्व

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।