News | Tag: Nepali cricket

नेपालको लगातार पाँचौ जित, चीन १० विकेटले पराजित

1 month ago

काठमाडौं । आईसीसी विश्व टीट्वान्टी एसिया छनोट समूह ‘बी मा रहेको नेपालले पुनः अर्को जित दर्ता गरेको छ । नेपालले समूह चरणको पाँचौं खेलमा चीनलाई १० विकेटले हराएको हो ।

आइसिसी टी–२० विश्वकपको छनोटको लागि पारसको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा

2 months ago

काठमाडौं । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा आज १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

एसिया कप छनोटमा नेपाल र सिंगापुर भिड्दै, फिल्डिङमा नेपाल

2 months ago

काठमाडौं । एसिया कप छनोट प्रतियोगितामा अहिले सवा सात बजेबाट नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गरिरहेको छ । पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसंग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो ।

ब्याटिङ नचल्दा नेपालको हार

3 months ago

काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

नेपाली क्रिकेटको लागि आज ऐतिहासिक दिनः एकदिवसीय सिरिजमा डेब्यु गर्दै

3 months ago

काठमाडौं । नेपालले आज एकदिवसीय क्रिकेटमा डेब्यू गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिसद् (आइसीसी) बाट एकदिवसीय राष्ट्रको मान्यता पाएपछि नेपालले आज पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेल खेल्न लागेको हो ।

नेपालले एमसीसीलार्इ ९ विकेटले हरायो

3 months ago

काठमाडाैं । क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजमा नेपाल विजयी भएको छ । आइतबार राति सम्पन्न खेलमा नेपालले मेरिलोबन क्रिकेट क्लब (एमसिसी)लाई ९ विकेटले हराएको हो ।

अभ्यास खेलमा नेपाल टिम इंग्ल्याण्डको स्थानीय क्लबसँग पराजित

3 months ago

एजेन्सी । अभ्यास खेलमा नेपालको राष्ट्रिय क्रिकेट टिम इंग्ल्याण्डको स्थानीय क्लब सेन्ट क्रससँग पराजित भएको छ । पहिलो अभ्यास खेलमा जित हासिल गरेको टोली दोस्रो खेलमा भने १९ रनले पराजित भएको हो ।

अभ्यास खेलमा कप्तान पारसको शानदार प्रदर्शन, नेपाल भारी रनले विजयी

3 months ago

काठमाडौं । नेपाली क्रिकेट टिमले ह्याम्पशायर हग्स क्लबसँगको पहिलो अभ्यास खेल २ सय ४३ रनले जितेको छ । शनिबार राति सम्पन्न खेलमा ३ सय ६३ रनको लक्ष पछ्याएको ह्याम्पसायरलाई ३७ ओभरमा १ सय १९ रनमा अलआउट गर्दै नेपालले फराकिलो जित हात पारेको हो ।

एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने नेपाली टोलीमा को–को परे ?

4 months ago

काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसीका प्रतिनिधि अमिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काले छनोट गरेको अन्तिम टोलीमा लामो समयपछि सुवास खकुरेलले पुनरागमन गरेका छन् ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर