News | Tag: Nirmala Panta

निर्मला हत्या प्रकरणः प्रहरीमाथि छानबिन गर्न अब विज्ञ टोली

1 week ago

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीमाथि छानबिन गर्न प्रहरीकै विज्ञ समूह गठन गरिएको छ । प्रहरी मुख्यालयले आइतबार प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा नौ सदस्यीय विज्ञ प्रहरी समूह गठन गरेको हो ।

धनगढीकाे प्रदर्शनमा गुञ्जियाे सरकार विराेधी नारा, मागियाे गृहमन्त्रीकाे राजीनामा

1 week ago

कैलाली । निर्मला पन्तको लागि न्याय माग्दै धनगढीमा आज भएको प्रदर्शनमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामा मागिएको छ ।

प्रधानमन्त्री अाेलीले निर्मला पन्तका बाबुअामालार्इ भेट्न नचाहेकाे खुलासा

1 week ago

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया किशोरी निर्मला पन्तका बाबुआमालाई भेट्न अस्वीकार गरेका छन् । महिला अधिकारकर्मी लक्ष्मी मल्लका अनुसार न्यायका लागि काठमाण्डौ आएर प्रधानमन्त्रीसँग भेट्ने समय मागे पनि प्रधानमन्त्रीले वेवास्ता गरेका हुन् ।

पत्रकार सम्मेलनमा रूँदै निर्मला पन्तकी बुबाले भने : प्रधानमन्त्रीले बाेलेकाे एउटा कुरा पनि सही छैन

1 week ago

काठमाडौं । छोरीको लागि न्याय खोज्दै कञ्चनपुरदेखि काठमाडौँ आइपुगेका निर्मला पन्तकी बुबा यज्ञराज पन्त बिहीबार पत्रकार सम्मेलनमै रोएका छन् ।

निर्मला पन्त प्रकरण : प्रहरी अधिकारीमाथि छानबिन गर्न बन्याे अर्काे समिति

1 week ago

काठमाडौं । प्रहरी प्रधान कार्यालयले निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीमाथि छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

प्रहरीले यसरी गरेको थियो निर्मला हत्याको प्रमाण नष्ट

1 week ago

काठमाडौं । फौजदारी कसुरको अनुसन्धान गर्ने जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो। तर, कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको छ।

रहस्यमय बन्दै निर्मला पन्तको हत्या प्रकरण

1 week ago

काठमाडौं । कञ्चनपुर भिमदत्तनगरकी १३ वर्षीया वालिका निर्मला पन्तको हत्या प्रकरण थप रहस्यमय बन्दै गएको छ ।

निर्मला पन्त प्रकरणः राजीनामा फिर्ता लिदैँ अनुसन्धानमा फर्किए उपसचिव केसी

1 week ago

काठमाडौँ । निर्मला पन्त प्रकरणको घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय छानबिन समितिबाट सोमबार राजीनामा दिएका उपसचिव वीरेन्द्र केसीले राजीनामा फिर्ता लिएका छन् ।

निर्मला पन्त प्रकरणका संदीग्ध दिदीबहिनी रिहा

1 week ago

महेन्द्रनगर । निर्मला पन्त प्रकरणका संदीग्ध दिदीबहिनी बबिता बम र रोशनी बम रिहा भएका छन् । त्यस्तै प्रहरीले मुख्य अभियुक्त भनेर सार्वजनिक गरेका दिलिपसिंह विष्टलाई पनि रिहा गरिएको छ ।

छाेरीकाे लागि न्याय माग्दै निर्मलाका अामाबुबा अाइपुगे काठमाडाैँ

1 week ago

काठमाडौं । बलात्कार पश्चात हत्या गरिएकी किशोरी निर्मला पन्तको घटना झन् रहस्यमय बन्दै गएपछि न्यायको याचना गर्दै निर्मलाकी आमाबुबा काठमाडौँ आइपुगेका छन् ।

Page 1 of 3

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।