News | Tag: Novak Djokovic

जोकोभिच एटीपी फाइनल्सको फाइनलमा

2 months ago

काठमाडौं । सर्वियाका खेलाडी नोभाक जोकोभिच वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी फाइनल्सको फाइनलमा पुगेका छन् । लण्डनमा भएको खेलमा जोकोभिचले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई पराजित गरेका हुन् ।

डेल पोर्तोलाई हराउँदै नोवाक जोकोभिचलाई यूएस ओपन टेनिसको उपाधि

4 months ago

काठमाडौं । नोवाक जोकोभिचले यूएस ओपन टेनिसको उपाधि जितेका छन् । सोमबार बिहान सम्पन्न फाइनलमा जोकोभिचले अर्जेन्टिनाका जुआन मार्टिन डेल पोर्तोलाई पराजित गर्दै लगातार तेस्रो पटक यूएस ओपन टेनिसको उपाधि जितेका हुन् ।

नोभाक जोकोभिचलाई सिनसिनाटी मास्टर्स टेनिसको उपाधि

4 months ago

एजेन्सी । पूर्व विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिजले पहिलो पटक सिनसिनाटी मास्टर्स टेनिसको उपाधि जितेका छन् । चिर प्रतिद्वन्दी रोजर फेडररलाई २–० को सोझो सेटमा हराउँदै सर्वियन नोभाक जोकोभिचले उपाधि जितेका हुन् ।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।