News | Tag: Om prakash Mishra

प्रधानन्यायाधीशमा मिश्र नियुक्त भएपछि पहिलोपटक संवैधानिक इजलास बस्यो

3 months ago

काठमाडौं । सर्वोच्च अदालतमा प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र नियुक्ति भएपछि पहिलोपटक संवैधानिक इजलास बसेको छ । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत हुनुभएका वरिष्ठ न्यायाधीश दीपकराज जोशी नै वरिष्ठ सदस्यका रुपमा इजलासमा बस्न तयार भएपछि बुधबारदेखि इजलास शुरु भएको हो । गत साउन १८ गते बसेको संवैधानिक इजलास १ सय ३ दिनपछि बसेको हो ।

विचाराधीन मुद्दामा समाचार नलेख्न प्रधानन्याधीश मिश्रकाे अाग्रह

4 months ago

काठमाडौँ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले विचाराधीन मुद्दामा समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् ।

प्रधानन्यायाधीश मिश्रका मुख्य योजना यस्ता छन्

5 months ago

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आफ्नो पहिलो प्राथमिकता फैसला कार्यान्वयन रहेको वताउनुभएको छ ।

मुलुकको २८ औँ प्रधानन्यायाधीशका रुपमा मिश्र

5 months ago

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रले २८औँ प्रधानन्यायाधीशका रुपमा पदबहाली गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै सर्वोच्च अदालतमा आएर उनले पदबहाली गरेका हुन् ।

सर्वाेच्चकाे प्रधानन्यायाधीशमा मिश्रकाे नाम सर्वसम्मतिले अनुमाेदन

5 months ago

काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशमा ओमप्रकाश मिश्रको नाम अनुमोदन भएको छ ।

प्रधानन्यायाधीशकाे लागि अाेमप्रकाश मिश्रकाे सुनुवार्इ भदाै २५ गते

5 months ago

काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि प्रस्तावित कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संसदीय सुनुवाई भदौ २५ गतेको लागि तोकिएको छ ।

कामु प्रधानन्यायाधीश मिश्र विरुद्व उजुरी दिने समय आज सकिदैं

5 months ago

काठमाडाैं । कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्र विरुद्व उजुरी दिने समय आज सकिदैं छ । संघिय संसद सचिवालयले कायममुकायम प्रधानन्यायाधीश मिश्र विरुद्व उजुरी पठाउन गत भदौ ११ गते सर्वसाधारणलाई आह्वान गरेको थियो ।

सर्वोच्चमा कामुमाथि कामु

6 months ago

काठमाडाैं । सुनुवाइ समितिले अस्वीकृत गरेपछि कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारदेखि बिदा बसेका छन् । उनी बिदा बसेपछि उनीपछिको वरीयतामा रहेका वरिष्ठ न्यायाधीश ओमप्रकाश मिश्र कामु प्रधानन्यायाधीश बनेका छन् । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशको जिम्मेवारी समाल्दै वरिष्ठ न्यायाधीश मिश्रले आइतबारबाटै काम थालेका छन् ।

मिश्रको प्रमाणपत्र पनि आयातीत

6 months ago

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उहाँपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातीत देखिएको छ ।

Page 1 of 1

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा घण्टौँ बसेर काम गर्नुहुन्छ ? यी पाँच बानी सुधार्नुहोस्

अफिसमा काम गर्ने मानिसहरुको तौल बढ्ने गरेको प्राय समस्याहरु सुन्न पाइन्छ । घन्टौसम्म कुर्चीमा बस्नाले तौल अवश्य नै बढ्छ तर, यदी तपाईले चाहानु भयो भने रुटीनमा धेरथोर फेरबदल गर्न सक्नु भएमा मोटोपन कन्ट्रोल गर्न सक्नुहुनेछ । यसका लागि पाँचवटा बानी सुधार्नु पर्ने हुन्छ ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।