News | Tag: PAshupati

पशुपतिनाथ मन्दिरमा ९ किलो सुन, १ अर्ब २९ करोड नगद

1 month ago

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा २०७५ साल सम्ममा ९ किलो २ सय ७६ दशमलव ६४ ग्राम सुन भएको विवरण अध्यायन समितिले दिएको छ । पशुपतिनाथको जग्गा सम्पत्ति संरक्षण तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा पशुपतिनाथ मन्दिरमा उक्त परिमाणमा सुन जम्मा भएको उल्लेख छ ।

पशुपति परिसरमा श्रीराम कथा ज्ञान महायज्ञको चहलपहल

2 months ago

काठमाडौँ । हिन्दू धर्मावलम्वीहरूको आस्थाको केन्द्रविन्दु पाशुपत क्षेत्रमा यतिबेला श्रीराम कथा ज्ञान महायज्ञका कारणले बढी चहलपहल बढेको छ । रामनवमी (चैतेदशैँ) को पावन अवसरमा श्री शक्ति महिला समूहको सत्संकल्पमा राष्ट्रशान्ति तथा भातृत्व अभिवृद्धिको कामना गर्दै आराद्यदेव भगवान् श्री पशुपतिनाथको सानिध्यमा पशुपति परिसर, झम्केश्वरी प्राङ्गणमा श्री रामकथा शैलीमा, विभिन्न झाँकीहरूसहित महायज्ञको सुरुवात गरिएको हो ।

पशुपति दर्शनका लागि ट्राफिक व्यवस्थापन सहज

10 months ago

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हरितालिका तीजको अवसरमा बुधबार महिलालाई सहजरुपमा पशुपति मन्दिर दर्शन गर्नका लागि ट्राफिक व्यवस्थापनलाई सहज बनाएको छ । महाशाखाले पशुपति क्षेत्रभित्र सहज दर्शन गर्नका लागि तीनकुनेबाट गौशालातर्फ र गोपीकृष्णबाट चावहिल जान रोक लगाएको छ । नारायणटार पुलबाट करिडोरको बाटो भएर आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करलाई पनि रोक लगाएको हो ।

Page 1 of 1

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

किन खाली पेटमा यी खानेकुराहरु खानुहुँदैन ? थाहा पाउनुहोस् के असर गर्छ

एजेन्सी । राम्रो स्वास्थ्यका लागि स्वस्थकर खाना खानु आवश्यक रहेको हुन्छ । कुनै पनि खाना खाने उचित समेत रहेको हुन्छ । गलत समयमा खाना खाँदा स्वस्थमा नराम्रो असर पार्न जान्छ । आज हामी तपाईलाई खाली पेटमा खान नुहने खानाहरुबारे बताउँदै छौ ।

विचित्र विश्व

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

घरको भित्तामा यस्ता लहराहरू भएका बोट विरुवा लगाउनु अशुभ मानिन्छ !

काठमाडौँ । हामी प्राय जसो हामी घर सजाउनको लागि घरको भित्तामा मनि प्लान्ट वा अन्य लहरे फुल जस्ता विरुवाहरु राख्ने गर्दछौ । तर, वास्तु शास्त्र अनुसार यसो गर्दा मानिसहरुका शत्रुहरु बढ्ने गर्दछन् ।