News | Tag: PSG

पिएसजीले नेयमारबारे भन्योः क्यास तिर, लोनमा हुँदैन

5 months ago

एजेन्सी । पिएसजीका स्टार खेलाडी हुन् नेयमार । उनलाई बार्सिलोनाले किन्ने हल्ला चलिरहेको छ ।

नेयमार खेल्न नमानेपनि पीएसजीको उत्कृष्ट जित

5 months ago

काठमाडौँ । यस सिजनको फ्रेन्च लिगको पहिलो खेल पिएसजी नेयमारबिना नै मैदान उत्रियो । तर, पनि नेयमार अभाव खट्किएन । पीएसजीले निम्सलाई ३–० गोलले हराउन सफल भएको छ ।

म्यान्चेस्टर सिटी र पीएसजीलाई च्याम्पियन्स लिगबाट निकाल्नुपर्छः ला लिगा अध्यक्ष

8 months ago

एजेन्सी । स्पेनिस घरेलु लिग ला लिगाका अध्यक्ष जाभियर टेबासले इंग्लिस क्लब म्यान्चेस्टर सिटी तथा फ्रान्सेली क्लब पीएसजीलाई च्याम्पियन्स लिगबाट निकाल्नुपर्ने बताएका छन् । यी दुई क्लबले फाइनान्सियल फेयर प्ले रुललाई तोडेको भन्दै उनले प्रतिष्ठित लिगमा स्थान नदिइनुपर्ने तर्क गरेका हुन् ।

समर्थकलाई मुक्का प्रहार गर्ने नेयमारलाई आठ खेलसम्मको प्रतिवन्ध !

8 months ago

एजेन्सी । फ्रान्सेली क्लब पीएसजीका खेलाडी नेयमारलाई फ्रान्सेली फुटबल फेडेरेशनले आठ खेलसम्मको प्रतिबन्ध गर्नसक्ने भएको छ । फ्रेन्च कप हारेपछि आफ्नै समर्थकलाई नेयमारले मुक्का प्रहार गरेको भन्दै उनिविरुद्ध आठ खेलको प्रतिबन्ध लाग्ने देखिएको आरएमसीको समाचारमा उल्लेख छ ।

फ्रेन्च कप हारेपछि नेयमारद्वारा एक समर्थकमाथि मुक्का प्रहार (भिडियो सहित)

9 months ago

एजेन्सी । केही दिनअघि मात्रै युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएको कारबाहीमा परेका फ्रान्सेली क्लब पीएसजीका ब्राजिलियन खेलाडी नेयमार अर्को लफडामा मुछिएका छन् । शनिबार राति सम्पन्न फ्रेन्च कपको फाइनलमा रेनेससँग पराजित भएपछि नेयमारले एक समर्थकमाथि मुक्का प्रहार गरेका हुन् ।

पीएसजीलाई स्तब्ध पार्दै रेनसले जित्यो फ्रेन्च कपको उपाधि

9 months ago

काठमाडौँ । फ्रान्सेली लिग वान् च्याम्पियन पीएसजील फ्रेन्च कपको फाइनलमा पराजित हुँदा उपाधि रेनेसलाई सुम्पनु परेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा रेनसले पेनाल्टी सुटआउटमा विजयी भएको हो । खेलको नियमित समयमा दुई पक्षले २–२ गोल गरेपछि खेल अतिरिक्त समयमा मोडिएको थियो । तर, अतिरिक्त समयमा स्टार खेलाडी केलियन एम्बाप्पेले रातो कार्ड पाएका थिए । उक्त समयमा पनि कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गएको थियो ।

‘नेयमारका कारण पिएसजी फ्यानहरु डराउन पर्दैन’

9 months ago

एजेन्सी । पिएसजी गएपनि एकपछि अर्को विवादमा फसेका र ओझेलमा परेका स्टार खेलाडी नियमारबारे उनका पिताले मुख खोलेका छन् । २७ वर्षिय खेलाडी रियल मड्रिड जाने हल्लाले पछिल्लो समय मिडियामा ठुलो स्थान पाइराखेको छ । यही हल्लाकाबारेमा उनका पिताले आक्रो व्यक्त गरेका छन् ।

पीएसजीको लज्जास्पद हार

9 months ago

काठमाडौँ । फ्रान्सेली लिग वानको उपाधि नजिक पुगेको पीएसजीले लज्जास्पद हार व्यहोरेको छ । आईतबार राति सम्पन्न खेलमा पीएसजीले लिगको दोस्रो स्थानमा रहेको लिल्लेसँग ५–१ गोलको हार व्यहोरेको हो ।

नेयमारले पीएसजी छोड्नेबारे उनका बुबाको यस्तो प्रतिक्रिया

9 months ago

काठमाडौँ । ब्राजिलियन खेलाडी नेयमारका बुबा नेयमार सिनियरले फ्रान्सेली क्लब पीएसजीका समर्थकहरुलाई आफ्नो छोराले क्लब नछोड्ने बताएका छन् ।

भावुक हुँदै नेयमारले भनेः मेसीको याद आइरहेको छ

10 months ago

एजेन्सी । फ्रोन्सेली क्लब पीएसजीका खेलाडी नेयमारले आफूले बार्सिलोनाका कप्तान लियोनल मेसीलाई खुबै मिस गरेको बताएका छन् । टिभी ग्लोबोसँग पेरिसमा कुराकानी गर्दै नेयमारले बार्सिलोनामा हुँदा आफ्नो र मेसीबीचको सम्बन्धको बारेमा पनि चर्चा गरे ।

Page 1 of 3

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

तौल छिटो घटाउने सबैभन्दा उत्तम तरिका !

तौल छिटो घटाउने सबैभन्दा उत्तम तरिका !

एजेन्सी । धेरै मानिसहरुले आफ्नो मोटोपनबाट छुटकारा पाउनको लागि धेरै तरिका अपनाउछन् तर सफल हासिल गर्न असफल रहन्छन् । तर खानपानमा ध्यान दिने र नियमित ब्यायम गर्ने हो भने सजिलै तौल घटाउन सकिन्छ ।

विचित्र विश्व

यदी श्रीमतीले छोडे अर्को विवाह फ्रिमा गराइदिने म्यारिज व्युरो !

यदी श्रीमतीले छोडे अर्को विवाह फ्रिमा गराइदिने म्यारिज व्युरो !

एजेन्सी । कोही पनि मानिस आफ्नी श्रीमतीले आफुलाई नछोडोस् भन्ने चाहान्छ । यदी आफुलाई छोडेर पत्नी अरु कुनै पर–पुरुषसँग जान्छिन् भने त्यो समय निकै पिडादायी हुन्छ । यसका कारण इज्जतमा पनि ठुलो दाग लाग्ने र मानसिक तनाब हुने गर्छ ।