News | Tag: Paras Khadka

नेपालले एक दिवसीय क्रिकेट जितेपछि नेकपा अध्यक्ष प्रचण्डको बधाई

5 months ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तेस्रो एक दिवसीय क्रिकेटमा युएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीलाई बधाई दिएका छन् ।

खराब प्रदर्शनकाे जिम्मा लिदैँ पारसले भने : क्षमताकाे ४० प्रतिशत मात्रै खेल्न सक्याैं

10 months ago

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले एसिया कप छनोटमा गरेको खराब प्रदर्शनको जिम्मा आफुहरूले लिने बताएका छन् ।

अभ्यास खेलमा कप्तान पारसको शानदार प्रदर्शन, नेपाल भारी रनले विजयी

11 months ago

काठमाडौं । नेपाली क्रिकेट टिमले ह्याम्पशायर हग्स क्लबसँगको पहिलो अभ्यास खेल २ सय ४३ रनले जितेको छ । शनिबार राति सम्पन्न खेलमा ३ सय ६३ रनको लक्ष पछ्याएको ह्याम्पसायरलाई ३७ ओभरमा १ सय १९ रनमा अलआउट गर्दै नेपालले फराकिलो जित हात पारेको हो ।

Page 1 of 1

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

भुलेर पनि यी ७ चिजहरुसगँ मह नखानुहोस्

नियमित महको सेवनले हाम्रो स्वास्थमा धेरै फाइदा पुर्याउछ । मानव स्वास्थको लागि बहुउपयोगी मानिन्छ । मह सही तरिकाले खाइएन भने यसले स्वास्थमा नराम्रो असर पनि गर्न सक्छ ।