News | Tag: Parwat

पर्वतमा अनौठो सर्प, गाँउले त्रसित

2 weeks ago

पर्वत । अनौठो सर्प गाउँमा पसेपछि यहाँको एक गाउँका स्थानीयवासी त्रसित बनेका छन् । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० पिपलटारीस्थित सिमखेतमा यस क्षेत्रमा हालसम्म नदेखिएको सर्प अर्को सर्पलाई खाँदै गरेको अवस्थामा देखिएको हो । साना र सामान्य खालका सर्पमात्र देखिने गरेको पर्वतमा ठूलो प्रजातिको सर्प गाउँमा पसेर पशुचौपायालाई समेत आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित बनेका हुन् । सर्पले दुईवटा भैँसी र एक गोरुलाई समेत घाइते बनाएको थियो ।

लस्ती खोलाको बाढीले पर्वतको लस्तीबजार जोखिममा

1 month ago

पर्वत । लस्ती खोलामा आएको बाढीका कारण लस्तीबजार जोखिममा परेको छ । जलजला गाउँपालिका ७ र ८ को सीमाक्षेत्र लस्तीबजारको जग्गा बाढीले निरन्तर कटान गरिरहेको छ । यहाँ करीब एक सय परिवारको बसोबास छ । हालसम्म दुवै वडाका २५ परिवार विस्थापित भएका जलजला– ८ का वडाध्यक्ष हरिविकास जिसीले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्षको राजीनामा माग गर्दै नेकपाका जनप्रतिनिधि अनशनमा

1 month ago

पर्वत । पैंयँ गाउँपालिकाका उपाध्यक्ष जसमति गुरुङको राजीनामा माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनप्रतिनिधि आजदेखि अनिश्तिकालीन अनशन बसेका छन् । गाउँपालिका– ४ हुवासमा जनप्रतिनिधिले अनशन शुरु गरेका हुन् । वडाध्यक्ष महेन्द्र श्रेष्ठलाई बिनाकारण स्पष्टीकरण सोध्ने र पद रिक्त गराउने कोसिस गरेको भन्दै उपाध्यक्ष गुरुङको राजीनामा माग गरिएको छ ।

पोखरा–बाग्लुङ सडकखण्डमा मिनिबस दुर्घटना, १६ यात्रु घाइते

1 month ago

पोखरा । पोखरा–बाग्लुङ सडकखण्डमा मिनिबस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । पोखराबाट मुस्ताङ हिडेको ग १ ख ५५९८ नम्बरको मिनिबस सोमबार बिहान मोदी गाउँपालिकामा दुर्घटना भएको हो ।

९० वर्षीया अपांग बृद्धालाई बलात्कार गर्ने परियारलाई ११ वर्ष जेल सजाय

2 months ago

काठमाडौं । मदिराको नशामा ९० बर्षीया अपांग बृद्धालाई बलात्कार गरेको अभियोग लागेको २० बर्षीय युवकलाई ११ बर्ष जेल सजाय सुनाईएको छ ।

Page 1 of 1

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

काखी कालो छ ? अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

काखी कालो छ ?  अव यसो गर्नुस् , घर भित्रै छ उपचार (विधिसहित)

एजेन्सी । काखी मुनि कालो हुने समस्याले धेरै युवतीलाई सताइरहेको हुन्छ । गर्मी मौसममा छोटा तथा फेसनको कपडा लगाएर हिड्न नपाउँदाको पीडाले धेरै युवतीहरु चिन्तित भएको पाइन्छ ।