News | Tag: Paul Pogba

पोग्बाले म्यान्चेस्टर युनाइटेड छोड्न सक्छन्ः एभ्रा

2 months ago

एजेन्सी । म्यान्चेस्टर युनाइटेडका खेलाडी प्याट्रिस एभ्राले सिजन २०१९–२०२० अगावै पाउल पोग्बाले क्लब छोड्ने बताएका छन् । सिजन २०१८–२०१९ को पीएएफए टिम अफ द इयरमा परेका पोग्बामाथि युनाइटेड समर्थकले अत्याधिक आशा गरेको कारण उनले क्लब छोड्न सक्ने बताएका हुन् ।

प्रशिक्षकले खेलाडीमा घमण्डको पारो चढेको बताएपछि ड्रेसिङ रुममा पोग्बाको आँखा रसाए

2 months ago

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा यतिखेर क्लब छोड्ने अवस्थामा छन् । एजेन्ट मिनो राइओलाले गत हप्ता पोग्वाको सम्झौता नविकरणको लागि क्लबसँग बस्न लागेको बैठक नै रद्द गरेपछि उनी पुनः म्यान्चेस्टर युनाइटेड छोड्ने अवस्थामा पुगेका हुन् ।

मेसी सबै खेलाडीभन्दा माथि छन्ः पाउल पोग्बा

4 months ago

एजेन्सी । म्यान्चेस्टर युनाइटेडका स्टार खेलाडी पाउल पोग्बाले लियोनल मेसीलाई ‘विशेष प्रतिभा भएको खेलाडी’को संज्ञा दिँदै उनीभन्दा माथिकुनैपनि खेलाडी नभएको बताएका छन् ।

पोग्वाले भनेः क्रोएशियालाई हराएर इतिहास रच्नेछौं

1 year ago

एजेन्सी । फ्रान्सका प्रतिभाशाली मिडफिल्डर पाउल पोग्बाले विश्वकपको फाइनलमा क्रोएशियालाई हराएर नयाँ इतिहास लेख्ने विश्वास व्यक्त गरेका छन् । यसअघि सन् १९९८ मा विश्वकपको उापधि जितेको फ्रान्सको नयाँ पुस्ता निकै राम्रो रहेको छ ।

Page 1 of 1

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

ब्लड प्रेशर नियन्त्रण गर्न विशेष ध्यान दिनुपर्ने कुराहरु

शरीरमा रक्तचाप (ब्लड प्रेसर) सही हुनुपर्छ । कम हुँदा वा बढी हुनु घातक कुरा हो । त्यसकारण हामीले शरीरीको रक्तचाप सही कायम गरिराख्नको लागि केही कुराहरुमा विशेष ध्यान दिनु आवश्यक छ ।

विचित्र विश्व

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

बाटोमा यस्ता चीजहरु अगाडि देखिए तर्किएरै हिड्नुहोस्

एजेन्सी । बाटोमा हिड्दा सडकमा धेरै कुराहरु भेटिन्छन् जुन अपवित्र हुन् सक्छन् । धर्म शास्त्रका अनुसार हामी यस्ता अपवित्र चिजहरुबाट बँचेर हिड्न पर्छ । यदी बाटोमा हिड्दा भुलवंश यस्ता चिज छोएमा नुहाएर मात्रै अरु काम गर्न पर्छ ।