News | Tag: Peris danda

पेरिसडाँडाको जग्गा निखन्दै नेकपा, बैंकको ऋण तिर्न प्रचण्डले दिए २ करोड

5 months ago

काठमाडौं । नेकपाले पेरिसडाँडा पार्टी कार्यालय अगाडिको बैंकमा रहेको जग्गा निखन्न थालेको छ । पार्टी कार्यालबाहिरको २१ आना जग्गामध्ये साढे १३ आना जग्गा तीन साता अगाडि मात्रै नेकपाले निखनेको हो ।

पेरिसडाँडा बेच्न खोज्दा नेकपामा खैलाबैला

6 months ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा रहेको जग्गा बिक्री गर्ने विषयबाट सिर्जना भएको विवाद उत्कर्षमा पुगेको छ।

पेरिसडाँडा बेच्न तम्सिनेको बेहाल

6 months ago

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रकाबीचमा पार्टी एकता गरेर जनवर्गीय संगठन मिलाउने तयारी अन्तिम चरणमा पुगिरहेको बेला एकीकृत पार्टीको संगोलमा सम्पत्तिमा परिणत भएको अखिल नेपाल

प्रचण्डलाई द्वन्द्वका घाइतेको प्रश्न, नयाँ पार्टीले के गर्छ ?

7 months ago

काठमाडौं । मकवानपुर बगैया (८ का जयबहादुर न्याचोर युद्धका घाइते हुन्। तात्कालीन माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र संर्घषका क्रममा उनी २०६१ चैत २८ गते मकवानपुरको हेटौंडामा घाइते हुन पुगे।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

आकाशमा प्याराग्लाइडिङ र नदीमा ¥याफ्टिङ

फिक्कल । नागबेली आकारमा बगेको सुनकोशी नदी । हरियाली धेरै नभए पनि सुन्दर डाँडाकाँडा । रमणीय हिमालको दृश्यसँगै आकाशमा प्याराग्लाइडिङ । नदीमा ¥याफ्टिङ ।