News | Tag: Poland

पोल्याण्डमा अमेरिकी सेनाको उपस्थितिबारे द्विपक्षीय वार्ता

4 months ago

वार्सा । अमेरिकी र पोल्याण्डका विदेशमन्त्रीबीच संयुक्त राज्य अमेरिकाको सेना पोल्याण्डमा उपस्थितिका बारेमा द्विपक्षीय छलफल भएको छ ।

हत्या गरिएका पोल्याण्डका मेयरको भावपूर्ण विदाई

4 months ago

जिडान्स्क । पोल्याण्डका हजारौं नागरिकको उपस्थितिमा जिडान्स्कका मेयर पावेल एडामोविक्जलाई शनिबार भावपूर्ण अन्तिम विदाई गरिएको छ ।

धारिलाे हतियार प्रहार गरी हजाराैंकाे आँखा अगाडी मेयरकाे हत्या

5 months ago

वार्सवा । पोल्याण्डको बन्दरगाह सहर गडाकंका मेयरको सोमबार हत्या भएको छ ।

पोल्यान्डको खनिज क्षेत्र, कोइला नै जीवनको आधार

6 months ago

पोल्याण्ड । “यो परिवारको कुरा हो । मेरो बुबा, मेरो हजुरबुबा खानीमा काम गर्नुहुन्थ्यो, त्यही काम मैले पनि गरिरहेको छु,” पोल्यान्डको दक्षिणी शहर केनुरोमा कोइला खानीमा काम गर्ने अर्काडिउज वोज्सीक बताउँछन् ।

राष्ट्रपति, वनमन्त्री, सांसद लगायतको टोली पोल्याण्डमा

6 months ago

वार्सा, पोल्याण्ड । राष्ट्रपति विद्यादेवी भण्डारी कोप २४ को विश्व सम्मेलनलाई सम्बोधन गर्ने सिलसिलामा पोल्याण्डको राजधानी वार्सा आइपुगेकी छिन् । उनलाई पोल्याण्डका लागि नेपाली राजदूत रमेशप्रसाद खनालले चोपिन वार्सा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

नेसन्स लिगमा पोर्चुगल र पोल्याण्डले बराबरी खेले

6 months ago

काठमाडौं । पोल्याण्डले पोर्चुगलसँग बराबरी खेलेको छ । मंगलबार राति सम्पन्न युईएफए नेसन्स लिग अन्तर्गत रसियामा सम्पन्न खेलमा पोल्याण्डले कमब्याक गर्दै पोर्चुगलसँग बराबरी खेलेको हो ।

कोलम्बियासँग हारेपछि पोल्याण्ड अन्तिम १६ मा प्रवेश गर्न सकेन

11 months ago

काठमाडौं । दोस्रो खेलमा पनि पोल्याण्ड पराजित भएपछि अन्तिम १६ मा प्रवेश गर्न नसक्ने भएको छ । आइतबार राति सम्पन्न कोलम्बियासँगको खेलमा पोल्याण्ड ३–० गोलले पराजित भएपछि विश्वकप यात्रा समूह चरणबाटै सकिने भएको हो ।

पोल्याण्डका खेलाडीहरुको गम्भीर गल्तीको फाइदा उठाउँदै सेनेगल विजयी

11 months ago

काठमाडौं । यूरोपियन राष्ट्र पोल्याण्डलाई अफ्रिकी राष्ट्र सेनेगलले नमिठा हार चखाइदिएको छ । मंगलबार राति सम्पन्न खेलमा फिफा बरियातको आठौं स्थानमा रहेको राष्ट्र पोल्याण्डलाई २७ औं स्थानमा रहेको सेनेगलले हराएको हो ।

पोल्याण्ड भर्सेस सेनेगलः रोचक पाँच कुराहरु

11 months ago

काठमाडौँ । आज राति पहिलो राउडको खेलमा पोल्याण्ड र सेनेगलबीच खेल हुँदैछ । पहिलोपटक विश्वकपमा आमनेसामने गर्न लागेका यी टोलीहरु उच्च फर्ममा रहेका छन् ।

आज विश्वकपमा तीन खेल हुँदै, आजैबाट समूह चरणको दोस्रो राउन्ड सुरु

11 months ago

काठमाडौं । विश्वकपको छैटौं दिन आज पनि ३ खेलहरु हुँदैछन् । आज आज समूह ‘एच’ को दुई खेल तथा समूह ‘ए’ को एक खेल हुन लागेको हो । आजको पहिलो खेल दक्षिण अमेरिकी राष्ट्र कोलम्बिया र एशियाली राष्ट्र जापानबीच हुन लागेको हो ।

Page 1 of 2

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

विचित्र विश्व

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

अष्ट्रेलियामा एक पाइथनले गोही निलेपछि...

एजेन्सी । अष्ट्रेलियामा एक पाइथनले गोही निलेको तस्बिरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । अष्ट्रेलियाको दोस्रो ठुलो पाइथनले एउटा सिंगो गोही निलेको तस्बिर भाइरल भएको हो । कायाकेर मार्टिन मुलरले यी तस्बिहरु खिचेका हुन् ।