News | Tag: Potato

झुक्किएर पनि नखानुहोस् यस्ता खालका आलु

1 month ago

एजेन्सी । आलु स्वास्थ्यको लागी निकै लाभदायक छ । तर आलु खाँदा हामीले कस्ता खालका आलु खाइरहेका छौँ भन्ने कुरा जान्नु निकै जरुरी छ । कतिपय आलु हाम्रो स्वास्थ्यको लागी बिष सम्मान हुने गर्छन् । हामी मध्ये धेरैलाई कस्ता खालका आलुले हाम्रो स्वास्थ्यलाई असर गर्छ भन्ने कुराको ज्ञान हुने गर्दैन ।

चैत २२ देखि आलु महोत्सव

1 year ago

पोखरा । दशौ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव–२०७५ को तयारी तिव्र पारिएको छ । चैतको अन्तिम साता हुने महोत्सवको तयारी तिव्र पारिएको आयोजक संस्था विष्णुपादुका युवा क्लव हेमजाले जनाएको छ ।

किन वढ्यो आलुको भाउ ?

1 year ago

काठमाडौं । भान्सामा सबैभन्दा धेरै खपत हुने आलुको मूल्य आकासिएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नयाँ आलुको खुद्रा मूल्य न्यूनतम ८५ रुपैयाँ प्रतिकिलो तोकेको छ।

यस्तो आलु नखाएकै राम्रो

1 year ago

आलुबीनाको तरकारी प्रायः बन्दैन । त्यसैले धेरैको भान्सामा आलु हुन्छ नै । आलु १२ महिना नै उत्पादन हुने फलफुल भने होइन । त्यसैले आलुलाई भण्डारण गरेर राख्ने गरिएको छ । तर, यसरी भण्डारण गरिएको आलु प्रयोगले त्यति फाइदा भने पुर्याउँदैन ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।