News | Tag: Priyanka

यस्ता छन् प्रियंका चोपडाका टप सिक्रेट

2 weeks ago

एजेन्सी । बलिउडबाट टाढा भई आजकाल हलिउडमा सक्रिय नायिका हुन् प्रियंका चोपडा । उनी अहिले चर्चामा छिन् । उनको चर्चा आफूभन्दा कान्छो उमेरका अमेरिकी गायकसँग डेट गरिरहेकोले भएको हो । उनीहरुले बिबाह गर्ने पनि पक्का भइसकेको छ ।

किन बोल्दैनन् शाहरुख र प्रियंका ?

2 months ago

बलिउडमा मात्रै होइन संसारभरका सेलिब्रेटीहरुबीच कहिलेकाँही ठाकठुक हुने गर्छ । बलिउडका चल्तिका कलाकारहरु शाहरुख खान र प्रियंका चोपडाबीच पनि बोलचाल छैन ।

भारतीय अभिनेत्री प्रियंकाले गरिन आत्महत्या

3 months ago

एजेन्सी । तामिल चलचित्रकी चर्चित अभिनेत्री प्रियंका देशपाण्डेले आत्महत्या गरेकी छिन् । उनले वालासारावक्कमस्थित आफ्नै घरको पंखामा झुण्डिएर आत्महत्या गरेकी भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी बस्दै नबस्नुहोस्...

यसरी बस्दै नबस्नुहोस्...

हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।

विचित्र विश्व

विश्वकै खतरनाक मार्गहरु

विश्वकै खतरनाक मार्गहरु

संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।