News | Tag: Real madrid

रियल मड्रिडद्वारा बेटिस पराजित, एट्लेटिको मड्रिडको पनि जित

2 days ago

काठमाडौँ । आइतबार राति सम्पन्न ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिड तथा एट्लेटिको मड्रिडले जित हासिल गरेको छ । रियल मड्रिडले रियल बेटिसलाई पराजित गरेको हो भने एट्लेटिको मड्रिडले लेभान्टेलाई हराएको हो ।

लेगानेसविरुद्ध रियल मड्रिडको ३ गोल

6 days ago

काठमाडौँ । रियल मड्रिडले लेगानेसलाई पराजित गरेको छ । बुधबार राति रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा सम्पन्न कोपा डेल रेको अन्तिम १६ को पहिलो लेग अन्तर्गतको खेलमा रियल ३–० गोलले विजयी भएको हो ।

सेभिया र एट्लेटिको मड्रिडले अंक बाँड्दा र रियल मड्रिडले हार्दा बार्सिलोनालाई फाइदा

1 week ago

काठमाडौँ । आइतबार राति सम्पन्न स्पेनिस लिग ला लिग अन्तर्गतको खेलमा अंक तालिकाको माथि रहेका क्लबहरुले अंक गुमाएका छन् । सेभिया र एट्लेटिको मड्रिडले १–१ गोलको बराबरी खेले भने रियल मड्रिड घरेलु मैदानमानै रियल सोसिडाडसँग पराजित हुँदा बार्सिलोनालाई फाइदा भएको छ ।

रियल मड्रिड भिलारियलसँग बराबरीमा रोकियो

1 week ago

काठमाडौँ । भिलारियलाले रियल मड्रिडसँग बराबरी खेलेको छ । बिहीबार राति सम्पन्न स्पेनिस घरेलु लिग ला लिगा अन्तर्गत भिलारियलको घरेलु मैदान सेरामिकामा सम्पन्न खेल २–२ गोलको बराबरीमा सकिएपछि अंक बाँडेको हो ।

रियल मड्रिडले जित्यो क्लब विश्वकपको उपाधि

3 weeks ago

काठमाडौँ । रियल मड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा युएईको क्लब अल अइनलाई ४–१ गोलले पराजित गर्दै रियलले उपाधि जितेको हो ।

बेलको ह्याट्रिकमा रियल मड्रिड क्लब विश्वकपको फाइनलमा

3 weeks ago

काठमाडौं । ग्यारेथ बेलको ह्याट्रिकमा रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति अबुधाबीस्थित जायद रंगशालमा सम्पन्न खेलमा रियलले जापानिज क्लब काशीमा एन्टलर्सलाई ३–१ गोलले पराजित गर्दै फायनल यात्रा तय गरेको हो ।

रियल मड्रिडद्वारा ह्वेस्का पराजित, उक्लियो लिगको चौथो स्थानमा

1 month ago

काठमाडौं । ह्वेस्कालाई पराजित गरेसँगै रियल मड्रिड स्पेनिस घरेलु लिग ला लिगाको चौथो स्थानमा उक्लिएको छ ।

रियल मड्रिडद्वारा मिलीला ६–१ गोलले पराजित

1 month ago

काठमाडौं । रियल मड्रिड कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियलले मिलीलालाई ६–१ गोलले पारजित गर्दै समग्रमा १०–१ गोल अन्तरले अन्तिम १६ मा स्थान बनाएको हो ।

रियल मड्रिडद्वारा भ्यालेन्सिया पराजित

1 month ago

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले भ्यालेन्सियालाई पारजित गरेको छ । शनिबार राति सम्पन्न ला लिगा अन्तर्गतको खेलमा रियल मड्रिडले भ्यालेन्सियालाई २–० गोलले पराजित गरेको हो ।

रियल मड्रिड रोमा च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश

1 month ago

काठमाडौं । डिफेन्डिङ च्याम्पियन रियल मड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार रातिको खेलमा इटालियन क्लब रोमालाई २–० गोलले पराजित गरेसँगै रियलले अघिल्लो चरणमा स्थान पक्का गरेको हो ।

Page 1 of 4

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।