News | Tag: Singer

१८ पटक ग्रामी अवार्ड जितेकी गायिक अरिथाको निधन

2 months ago

न्यूयोर्क । १८ पटक ग्रामी अवार्ड जितेकी प्रसिद्ध अमेरिकी गायिका अरिथा फ्रान्कलिनको ७५ वर्षको उमेरमा निधन भएको छ ।

ड्रग्सको अाेभरडाेजबाट बेहोस चर्चित गायीका डेमी लोभाटोलाई अब रिह्यावमा राखिने

3 months ago

एजेन्सी । गत साता ड्रग्सको ओभरडोजको कारण आकस्मिक रुपमा अस्पताल भर्ना गरिएकी चर्चित गायिका डेमी लोभाटोलाई चाँडै अस्पतालबाट निकालिने भएको छ ।

ड्रग्सको ओभर डोजले विश्व चर्चित गायिका डेमी लोभाटो अस्पतालमा भर्ना, होस भने खुल्यो

3 months ago

एजेन्सी । मदिरा र ड्रग्सको सेवन गरेर बेहोस भएकी अमेरिकन पप तथा रक गायीका डेमी लोभाटो होसमा आएकी छिन् । अमेरिकाको लस एजेलसस्थित हलिउड हिल्समा बस्दै आएकी लोभाटोलाई मंगलबार आपत्कालिन रुपमा अस्पताल भर्ना गर्नु परेको थियो ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

पेट घटाउन चाहानुहुन्छ ? विहान विहान नियमित सेवन गर्नुहोस् केराको जुस

पेट घटाउन चाहानुहुन्छ ? विहान विहान नियमित सेवन गर्नुहोस् केराको जुस

दिनभरको भागदौड र व्यस्तताले भरिएको जिन्दगी र अनियमित खानपानले गर्दा हामी आफ्नो स्वास्थ बिग्रिरहेको हुन्छ । जसको कारणले कैयन शारीरिक समस्याहरुको सामना गर्नुपर्छ ।

विचित्र विश्व

एक अजबगजबका सन्त !

एक अजबगजबका सन्त !

पौराणिक कथाहरूमा ऋषि–मुनिहरूले हजारौं वर्षसम्म तपस्या गरेका प्रसंग आउँछन्, उनीहरूको तपस्याबाट प्रसन्न भएर इश्वर प्रकट हुन्छन् र उनीहरूले मोक्षको प्राप्ति गर्दछन् ।