News | Tag: Sri Lanka

“श्रीलङ्का अब सुरक्षाका हिसाबले सामान्य”

4 weeks ago

कोलम्बो । गत अप्रिल २१ मा भएको आतङ्कवादी आक्रमणपछि यसमा सम्लग्न समूह तथा व्यक्तिहरूलाई कानूनी दायरामा ल्याइसकिएको दावी श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गरेका छन् । उनले विदेशी कूटनीतिक नियोगका अधिकारीहरूसँग भने, “श्रीलङ्का अब सुरक्षाका हिसाबले सामान्य अवस्थामा रहेको छ ।”

श्रीलङ्कामा हिंसात्मक घटनाका क्रममा ७८ जना गिरफ्तार

1 month ago

कोलम्बो । श्रीलङ्काको उत्तरपश्चिमी क्षेत्रमा भएका विभिन्न हिंसात्मक घटनाका क्रममा ७८ जनालाई गिरफ्तार गरिएको छ । प्रहरी प्रवक्ता एसपी रुवान गुनासेकराले बुधबार दिएको जानकारीअनुसार कुरुनेगाल, कुलियापिटीया, निकावेरातीया, चिलावलगायतका ठाउँबाट उनीहरूलाई गिरफ्तार गरिएको हो ।

श्रीलङ्कामा राष्ट्रभर कफ्र्यु

1 month ago

कोलम्बो । श्रीलङ्काको उत्तर पश्चिमी क्षेत्रमा रहेको कुरूनेगाला जिल्लामा अल्पसङ्ख्यक मुसलमान समुदाय र बहुसङ्ख्यक बुद्धमार्गी समूहबीच झडप भएपछि राष्ट्रव्यापी कफ्र्यु आदेश जारी भएको छ ।

श्रीलङ्कामा भएको विष्फोटमा कम्तीमा ४५ बालबालिकाको मृत्यु

2 months ago

जेनेभा, स्वीट्जरल्याण्ड । श्रीलङ्कामा आइतबार भएका विष्फोटमा परी मृत्यु हुने ३२० जनामध्ये कम्तीमा ४५ जना बालबालिका रहेको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । राष्ट्रसङ्घीय बालबालिका कोष (यूनिसेफ) का प्रवक्ता क्रिस्टोफ बौलीराकले जेनेभामा सञ्चारकर्मीसँग भने, श्रीलङ्का आक्रमणमा मारिने करिब ३२० मध्ये ४५ जना बालबालिका रहेका अहिलेसम्मको तथ्याङ्क रहेको छ ।

श्रीलंका बम बिस्फोटः ज्यान गुमाउनेको संख्या २९० पुग्यो, २४ जना पक्राउ

2 months ago

एजेन्सी । आइतबार श्रीलंकाको राजधानी कोलम्बिोसहितका क्षेत्रमा भएको बम बिस्फोटमा ज्यान गुमाउनेको संख्या कम्तिमा २९० पुगेको छ । चर्च तथा होटललाई लक्षित गरि भएको श्रंखलाबद्ध आठ बिस्फोटमा ५०० सय जनाभन्दा बढि घाइते छन् भने अझै ज्यान गुमाउनको संख्या बढ्ने सीएनएसनमा प्रकाशित समाचारमा उल्लेख छ ।

कोलम्बोमा पुनः बम बिस्फोट भएपछि अनिश्चितकालीन कर्फ्यू लगाइयो, हालसम्म १५० भन्दा बढीले ज्यान गुमाए

2 months ago

एजेन्सी । श्रीलंकाको राजधानी कोलम्बोमा पुनः बम बिस्फोट भएको छ । आइतबार बिहान ३ वटा चर्च तथा ३ वटा होटलमा भएको बम बिस्फोटपछि पुनः अर्को बम बिस्फोट भएको हो ।

श्रीलंका घटनामा प्रधानमन्त्रीद्धारा दुःख व्यक्त

2 months ago

काठमाडौँ । श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले निर्दोष मानिस विनाकारण मारिएको खबरले आफू अत्यन्त दुखित भएको जनाएका छन् । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै श्रीलंकाका प्रधानमन्त्री रनील बिक्रमसिंघे मार्फत श्रीलंकाली जनतालाई समवेदना र घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

श्रीलङ्काको सर्वोच्च अदालतद्वारा संसद पुनः स्थापना

7 months ago

कोलम्बो, श्रीलङ्का । श्रीलङ्काको सर्वोच्च अदालतले राष्ट्रपति मैत्रीपाला सिरिसेनाले विघटन गरेको संसदलाई मङ्गलबार पुनः स्थापना गरिदिएको छ । अदालतले राष्ट्रपतिद्वारा अर्को बर्ष हुनेगरी घोषणा गरेको आकस्मिक निर्वाचनलाई पनि रोक्न निर्देशन दिएको छ ।

श्रीलङ्कामा राजनीतिक संकट गहिरिदै

7 months ago

कोलम्बो । श्रीलङ्कामा गहिरिदै गएको राजनीतिक सङ्कट समाधान संसदबाट गर्न सभामुखले आह्वान गरेका छन् । सभामुख कारु जयसुरियाले सोमबार संसद मार्फत अहिलेको सङ्कट समाधान हुनसक्नेमा जोड दिएका हुन् ।

बौद्ध धर्मावलम्बीको दबाबपछि श्रीलङ्काका मन्दिरमा पशु बलि प्रतिबन्ध

9 months ago

कोलम्बो । श्रीलङ्काको सरकारले देशका हिन्दू मन्दिरहरूमा पशु बलि चढाउन प्रतिबन्ध लगाउने प्रस्ताव तयार गरेको छ । बौद्ध धर्मावलम्बीहरूको बाहुल्यता रहेको श्रीलङ्कामा पशुबलि प्रतिबन्ध लगाउन बौद्ध धर्मावलम्बीहरुले दबाब दिएपछि सरकारले प्रतिबन्ध लगाउने प्रस्ताव तयार पारेको हो ।

Page 1 of 2

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।