News | Tag: Suicide

आकासे पुलबाट हाम्फालेर आत्महत्याको प्रयास गरेका भूपू ब्रिटिस आर्मीको मृत्यु

1 month ago

काठमाडौँ । ललितपुरको ग्वार्कोस्थित आकाशे पुलबाट हाम फालेर गम्भीर घाइते भएका पूर्व ब्रिटिस आर्मी कीर्तिमान राईको उचारको क्रममा मृत्यु भएको छ । बिहीबार बिहान ताप्लेजुङ हाङपाङ– २ का ६० वर्षीय राईले कोटेश्वर–कलंकी सडकखण्डको ग्वार्कोमा रहेको पुलबाट आत्महत्यासको प्रयास गरेका थिए । गम्भीर घाइते भएका उनलाई नजिकैको बीएण्डबी अस्पतालमा उपचारको लागि लगिएको थियो ।

जन्ती गएर विवाह गर्न मात्रै बाँकी रहँदा दुलहाद्वारा आत्महत्या

1 month ago

गौशाला । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मङ्गलबार दुलहाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ १५ गते विवाह हुनलागेको भङ्गहा नपा–७ बस्ने जयनारायण महराका छोरा २२ वर्षीय सुवोधकुमार महराले आत्महत्या गरेका हुन् ।

प्रेममा असफल भएपछि यी अभिनेत्रीले आत्महत्याको बाटो रोजे

2 months ago

एजेनसी । बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । अप्रिल ४ मा जन्मिएकी उनी एक सफल अभिनेत्री थिइन् । तर, उनको मृत्यु भने निकै भयानक थियो ।

हलिउडका चर्चित सेलिब्रिटीहरु जसले आत्महत्याको बाटो रोजे

3 months ago

एजेन्सी–हलिउडका केही यस्ता चर्चित सेलिब्रिटीहरु रहेका छन्, जसले आत्महत्याको बाटो रोजे । यो सबैले के पुष्टि गर्छ भने मानिस धनी र चर्चित भएपछि सबैभन्दा धेरै पीडा पनि उसैले बोकिरहेको हुन्छ ।

ब्यारेकभित्रै गर्धनमा गोली प्रहार गरी जाजरकोटका खड्काद्वारा आत्महत्या

3 months ago

कञ्चनपुर । कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् । ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन ।

दाइजो नपुगेको भन्दै सीमाले छोरीलाई पनि विष खुवाएर आत्महत्या गरिन्

5 months ago

जनकपुरधाम । जनकपुरकी एक महिलाले छोरीलाई विष खुवाएर आफूले समेत आत्महत्या गरेकी छन् । दाइजो नपुगेको भन्दै परिवारले दिएको यातनाका कारण उनले विष सेवन गरेको प्रहरीले जनाएको छ ।

शिक्षकको गालीगलौज, छात्राले गरिन् आत्महत्या

6 months ago

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले शिक्षकले गालीगलौज गरेको भन्दै आत्महत्या गरेकी छिन् ।

अमेरिकामा नेपाली युवाले पासो लगाएर आत्महत्या गरे

6 months ago

क्यालिफोर्निया । साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् ।

यी देशहरुमा आत्महत्याको संख्या अति उच्च, यस्ता छन् कारणहरु

7 months ago

आत्महत्यालाई लिएर विभिन्न खालका विश्लेषण हुने गरेको छ । एकथरी मानिसहरु भन्छन, ‘आत्महत्या भनेको कमजोरले मात्रै गर्छन ।’ अर्काथरीको भनाई छ, ‘आत्महत्या गर्न पनि ठुलो साहस चाहिन्छ । त्यसैले तिनीहरु साहसी हुन् ।’ तर, मानिसहरु विभिन्न कुरालाई लिएर आत्महत्या गर्ने गरेको भेटिन्छ ।

पूर्वसांसद धिमालद्वारा आत्महत्या

8 months ago

विराटनगर । मोरङमा एकजना पूर्वसांसदले आत्महत्या गरेका छन्। बेलबारी नगरपालिका–२ लालभित्ती निवासी पूर्वसांसद कर्णबहादुर धिमाल आफ्नै घरको वरन्डामा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बेलबारीका सहायक प्रहरी निरीक्षक गोविन्द खवासले जानकारी दिए।

Page 1 of 3

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।