News | Tag: Supreme court

निर्माणाधिन महर्जन कम्प्लेक्सको निर्माण कार्य नरोक्न आदेश

1 week ago

काठमाडौँ । सर्वोच्च अदालतले न्युरोडमा निर्माणाधिन महर्जन कम्प्लेक्सको निर्माण कार्य नरोक्न आदेश दिएको छ । देशकै पहिलो सम्पदामैत्री उक्त कम्प्लेक्स बनाउन कुनै कानूनी व्यवस्था र मापदण्डले बाधा नपर्ने जनाउँदै सर्वोच्चले यस्तो आदेश दिएको हो ।

सर्वाेच्चमा दीपकराज जाेशीकाे चेम्बर गायब, संवैधानिक इजलासबाट समेत हटाइयाे

1 week ago

काठमाडौँ । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत दीपकराज जोशीले सर्वोच्चको वरिष्ठतम् न्यायाधीशको हैसियतमा पाइरहेको चेम्बर खोसिएको छ । वरिष्ठतम् न्यायाधीशको हैसियतमा जोशीले पाइरहेको चेम्बर खोसेर उनलाई अर्को कोठामा सारिएको सर्वोच्च हो । जोशीको १ नम्बर चेम्बर जोशी पछिका वरिष्ठतम् न्यायाधीश दीपक कार्कीलाई दिएको सर्वोच्च स्रोतले बताएको छ ।

संवैधानिक इजलास नियमित नबस्दा न्यायमा ढिलाइ

2 months ago

काठमाडौं । सर्वोच्च अदालतमा संवैधानिक इजलास नियमति हुन नसक्दा न्याय पाउन ढिलाइ भएको छ । प्रधानन्यायाधीशसहितको पाँच सदस्यीय इजलासमा संवैधानिक विवादका मुद्दामा सुनुवाइ हुने भएपनि इजलास नै बस्न नसकेका कारण न्याय पाउन ढिलाइ भएको हो ।

आमाको नामबाट नागरिकता दिन सर्वोच्चको आदेश

3 months ago

काठमाडौं । सर्वोच्च अदालतले महोत्तरीको मटिहानी नगरपालिका–८ का अर्जुनकुमार साहलाई आमाको नामबाट नागरिकता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीलाई आदेश दिएको छ ।

सरकारलाई सर्वोच्चको चेतावनी

4 months ago

काठमाडौं । आफूले दिएको आदेश पटकपटक उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतले सरकारलाई कारबाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधनको धारा १२८ ९४० अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रधानन्यायाधीशमा अस्वीकृत जाेशीले पाए इजलास

4 months ago

काठमाडौं । संसदीय सुनुवाई समितिबाट प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीले मुद्दा हेर्न पाएका छन् ।

बिदामा बसेका जोशी फर्किएपछि सर्वोच्च अदालतमा जटिलता

4 months ago

काठमाडौं । वरिष्ठ न्यायाधीश दीपकराज जोशी बिदाबाट फर्केपछि सर्वोच्च अदालतमा जटिलता देखिएको छ ।

शाखा अधिकृतदेखि प्रधानन्यायाधीशसम्मको यात्रा

4 months ago

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।

गैरअावासीय नेपालीलार्इ मतदानकाे व्यवस्था गर्न सर्वाेच्चकाे अादेश

4 months ago

काठमाडौँ । सर्वोच्च अदालतले विदेश बस्ने नेपालीलाई निर्वाचनमा मतदानका लागि कानुनी प्रबन्ध गर्न आदेश दिएको छ ।

सरकारको नियुतीहरुलाई धमाधम उल्ट्याउँदै सर्वोच्च

5 months ago

काठमाडौं । अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्तीहरुलाई सरकारको वदर गर्ने निर्णयलाई सर्वोच्च अदालतले धमाधम उल्टइए दिएको छ । पुनवहालीका लागि सर्वोच्चमा निवेदन दिएका सबै संस्थाका पदाधिकारी पुनवहाली भएका छन् ।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

आँखामा यौन रोगको ओखती !

आँखामा यौन रोगको ओखती !

काठमाडौं । पुरुषको लिङ्ग उत्तेजित नहुने समस्या (इरेक्टाइल डिफङ्शन) को उपचारमा प्रयोग गरिने क्रिम हो, ‘भिटारोस’ । अनि आँखा सुख्खा हुन्दा प्रयोग गरिने मलम हो ‘भिटा-पोस’ ।