News | Tag: Tottenham

आयाक्सविरुद्ध शानदार कमब्याक गर्दै टोटनहम च्याम्पियन्स लिगको फाइनलमा

6 months ago

काठमाडौँ । डच क्लब आयाक्सविरुद्ध शानदार कमब्याक गर्दै टोटनहम च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरी मड्रिड यात्रा तय गरेको छ । बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको सेमिफाइनलको दोस्रो लेगमा ३–२ गोलको जित निकाल्दै समग्रमा अवे गोलको आधारमा टोटनहम फाइनल प्रवेश गरेको हो ।

टोटनहमविरुद्ध आयाक्सले सिंहले आक्रमण गर्‍योः टेन हाग

7 months ago

एजेन्सी । डच क्लब आयाक्सका प्रशिक्षक एरिक टेन हागले आयाक्सले ‘सिंह जस्तै गरी आक्रमण गरेको’ प्रतिक्रिया दिएका छन् । मंगलबार राति सम्पन्न च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा टोटनहमलाई उसैको घरेलु मैदानमा १–० गोलले पराजित गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

टोटनहमविरुद्ध आयाक्सको जित, पहिलो लेगमा ‘अवे’ एट्भान्टेज

7 months ago

काठमाडौँ । डच लिग इरिडिभिसीको शीर्ष स्थानमा रहेको आयाक्सले इंग्लिस क्लब टोटनह्यामलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । मंगलबार राति आयाक्सले टोटनहमविरुद्ध १–० गोलको जित निकालेर अवे एड्भान्टेज निकालेको छ ।

रियल मड्रिड र युभेन्ट्सविरुद्ध सनसनीपूर्ण जित निकालेको आयाक्सले टोटनहमविरुद्ध के गर्ला ? (प्रिभ्यू)

7 months ago

काठमाडौँ । च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेग अन्तर्गत आज इंग्लिस क्लब टोटनहम हट्स्परले नेदरल्याण्डको क्बल आयाक्ससँग प्रतिस्पर्धा गर्दैछ । टोटनहमको घरेलु मैदान टोटनहम हट्स्पर स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

कतै म्यान्चेस्टर सिटीले अघिल्लो सिजनको नियति भोग्ने त होइन ? (प्रिभ्यू)

7 months ago

काठमाडौँ । आज च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत म्यान्चेस्टर सिटीले घरेलु मैदान इतिहाडमा टोटनहम हट्सपरको सामना गर्दैछ । पहिलो लेगमा टोटनहमले सिटीलाई १–० गोलले पराजित गरेको थियो ।

टोटनहमको मैदानमा जित निकाल्ने दाउमा म्यान्चेस्टर सिटी (प्रिभ्यू)

7 months ago

च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेग अन्तर्गत आज दुई इंग्लिस क्लब टोटनहम र म्यान्चेस्टर सिटीबीच प्रतिस्पर्धा हुँदैछ । टोटनहमको घरेलु मैदान टोटनहम हट्सपर रंगशालामा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ ।

तयार भयो टोटनहमको घरेलु मैदान (फोटोफिचर)

8 months ago

एजेन्सी । इंग्लिस क्लब टोटनहमको नयाँ रंगशाला तयार भएको छ । क्लबले ह्वाइट हर्ट लेनलाई पुनःनिर्माण गरि दर्शक संख्या ६२ हजार पुर्याएको हो ।

टोटनहमको नयाँ रंगशालाको निर्माण अन्तिम चरणमा

8 months ago

एजेन्सी । इंग्लिस क्लब टोटनहमको नयाँ रंगशालाको काम अन्तिम चरणमा पुगेको छ । दुई वर्षअघिबाट पुनः निर्माण सुरु गरिएको ‘ह्वाइट हर्ट लेन’को को काम अन्तिम चरणमा पुगेको कारणले क्लबले उक्त मैदानको पुनः संचालन आगामी अप्रिल महिनाबाट गर्ने भएको छ ।

बर्नलीसँग टोटनहम पराजित

9 months ago

काठमाडौँ । टोटनहम बर्नलीसँग पराजित भएको छ । शनिबार रति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा बर्नलीले टोटनहमलाई घरेलु मैदानमा २–१ गोलले हराएको हो ।

लेस्टर सिटीविरुद्ध टोटनहमको जित

9 months ago

काठमाडौँ । टोटनहमले लेस्टर सिटीविरुद्ध जित दर्ता गरेको छ । आइतबार राति सम्पन्न इंलिस प्रिमियर लिग अन्तर्गतको खेलमा टोटनहम ३–१ गोलले विजयी भएको हो ।

Page 1 of 2

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

यस्ता रहेका छन् स्वास्थ्य र पोषण टिप्सहरु !

काठमाडौं । स्वास्थ्य र पोषण एक–अर्कासँग सम्बन्धित विषय हरुन् । पोषणलाई लिएर भेरैजसो मानिस भ्रममा हुन्छन् । शिक्षित मानिससमेत कतिपय अवस्थामा स्वस्थ्य र पोषणबारे विपरित धारणा बनाइरहेका हुन्छन् ।