News | Tag: Train

प्रमिलाले लिएर आइन् ‘नेपालमा रेल

3 months ago

काठमाडौँ । गायीका प्रमिला खत्रीले ‘नेपालमा रेल’ नामक गीत सार्वजनिक गरेकी छिन् । यसअघि लोक दोहोरी गीत लाहुरे फुली सार्वजनिक गरेकी उनले यस पटक राजनीतिक नेताले भाषणमा प्रयोग गरिरहने शब्द रेल सम्बन्धी गीत सार्वजनिक गरेकी हुन् ।

आफ्नै रेल किनेर सञ्चालन गर्ने तयारीमा सरकार

5 months ago

धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल सरकारले आफ्नै रेल किनेर सञ्चालन गर्ने तयारी थालेको बताएका छन् । मन्त्री महासेठले यही महिनाको अन्त्यतिर रेल किन्ने सबै प्रक्रिया सम्पन्न भइसक्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) क्षिरेश्वरनाथ नगरपालिका नगर कमिटी धनुषाद्वारा आइतबार महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाटमा मन्त्री महासेठले अहिले तत्काल रेल्वेको उद्घाटन हुने कुनै किसिमको कार्यक्रम तय नभएको बताए ।

विराटनगर पनि आइपुग्यो रेल

5 months ago

विराटनगर । भारतको बथनाहाबाट विराटनगर –१८ स्थित बुधनगरमा रेल आइपुगेको छ। बथनाह—कटहरी रेलमार्ग अन्तर्गत एकिकृत भन्सार जाँच चौकी (आइसीपी) नजिकको स्टेशनमा आइतबार दिउँसो रेलको इन्जिन परीक्षण गरिएको हो।

५३ डब्बासहितको रेल जनकपुर आइपुग्यो

6 months ago

धनुषा । भारतको झारखण्डबाट ब्लास्ट (रेल्वे लिकमा प्रयोग हुने गिट्टी) सहितको रेल दोस्रो पटक आइतबार जनकपुर आइपुगेको छ । रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय जनकपुरका प्रमुख इञ्जिनीयर विनोदकुमार ओझाले तयारी अवस्थामा रहेको लिकभित्र राख्न प्रयोग हुने ब्लास्ट भारतको पाखौर झारखण्डबाट मालवाहक रेलमा ल्याइएको बताए ।

रेल दुर्घटनामा ६ जनाकाे मृत्यु, ३० जना घाइते

6 months ago

नयाँ दिल्ली । भारतको उत्तर प्रदेश राज्यमा बुधबार एउटा रेल दुर्घटना हुदाँ त्यसमा सवार ६ जनाको मृत्यु भएको छ ।

जनकपुर–जयनगर रेल नेपाल रेल्वे कम्पनीले पाउने

7 months ago

जनकपुरधाम । केही महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको जनकपुर–जयनगर रेल सञ्चालनको जिम्मा फेरि नेपाल रेल्वे कम्पनीले पाउने भएको छ । यसअघि बन्द भएको रेल पनि यही कम्पनीले सञ्चालन गरेको थियो ।

चिनिया रेल ५ वर्षमा काठमाडौँ पुग्ने

7 months ago

ल्हासा, चीन । चीनसंग रेलमार्ग जोडिने विषय नेपालीका लागि मजाकको बिषय बनिरहेको बेला चिनिया अधिकारीहरुले भने यसलाई उच्च प्राथामिकतामा राखेर काम भइरहेको बताएका छन् ।

सामान बोकेर आयो वीरगन्जमा रेल

7 months ago

काठमाडौं । भारतको आन्ध्रप्रदेशमा रहेको विशाखापट्टनम बन्दरगाहबाट पहिलोपटक इलेक्ट्रोनिक्स कन्टेनर ट्र्याकिङ सिस्टम (ईसीटीएस) जडान गरिएको मालवाहक रेल नेपाल वीरगन्जमा रहेको सुक्खा बन्दरगाहमा आइपुगेको छ ।

टर्कीमा रेल दुर्घटना, १० जनाको मृत्यु ७३ जना घाइते

9 months ago

एजेन्सी । टर्कीमा ३६० जना सवार रेल दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने ७३ जना घाइते भएका छन् । रेल बुल्गेरिया बोर्डर नजिकै कपिकुले भन्ने ठाउँमा दुर्घटना भएको टर्की अधिकारीहरुले बताएका छन् ।

रेलले ठक्कर दिँदा लन्डनमा ३ जनाको ज्यान गयाे

10 months ago

लन्डन । लन्डनको दक्षिणी क्षेत्र लागबरोमा एक रेलको ठक्करबाट कम्तीमा ३ जनाको मृत्यु भएको बेलायती यातायात प्रहरीले सोमबार जनाएको छ। उक्त स्थानमा मृत शरीर भेटिएपछि स्थानीयद्वारा यातायात प्रहरीहरूलाई बोलाइएको थियो।

Page 1 of 2

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

जापानिजहरु किन यस्ता खानेकुराहरु खान्छन् ?

पश्चिमा क्षेत्रमा जापानीहरु कहिल्यै मोटाउँदैनन् भन्ने एउटा भ्रम छ । यो साँचो त होइन, तर जापानीहरु लामो समय बाँच्ने र सुन्दरताका लागि भने परिचित छन् ।

विचित्र विश्व

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

कुन देशमा छन् सबैभन्दा धेरै करोडपतिहरु ?

एजेन्सी । धेरै पैसा कमाउने करोडपतिको सुचीमा आउने सपना आजकल धेरैको आम सपना भएको छ । तर, सबै परिश्रमले करोडपति बनाउँदैन । करोडपति बन्न ठुलै संघर्षको आवश्यक पर्छ । पछिल्लो समय करोडपतिहरुको चर्चा ठुलो हुने गरेको छ ।