News | Tag: Vincent Kompany

म्यान्चेस्टर सिटी छाडेको कोम्पनी एन्डरलेच्टको खेलाडी व्यवस्थापक

10 months ago

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर सिटी छोडेको घोषणा गरेका बेल्जियमका डिफेन्डर भिन्सेन्ट कोम्पनी एन्डरलेच्टका खेलाडी व्यवस्थापक बनेका छन् । बेल्जियमकै क्लब एन्डरलेच्टबाट कोम्पनीले आफ्नो खेलाडी जीवनको सुरुवात गरेका थिए ।

म्यान्चेस्टर सिटीका कप्तान कोम्पनीद्वारा क्लब छोडेको घोषणा

10 months ago

एजेन्सी । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले क्लब छोड्ने भएका छन् । ३३ वर्षीय कम्पनीले शनिबार राति एफए कपको फाइनलमा वाट्फोर्टलाई ६–० गोलले पराजित गरेको खेल नै सिटीको लागि खेलेको खेलको अन्तिम बनेको छ ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पटक–पटक पिसाब लाग्ने समस्या छ ?

पटक–पटक पिसाब लाग्ने समस्या छ ?

काठमाडौं । पटक–पटक पिसाब लाग्ने समस्या छ भएमा यसलाई बेवास्ता गर्न मिल्दैन । यस्तो हुनुका कारण धेरै हुन सक्छन् । मूत्राशय (ब्लाडर) र मिर्गौलामा स्टोन हुँदा पनि असामान्य ढंगले पिसाब लाग्ने समस्या हुने चिकित्सकहरु बताउँछन् ।

विचित्र विश्व

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।