News | Tag: Yoga

योग र ध्यानबाट नै वास्तविक आनन्द प्राप्त हुने

2 months ago

काठमाडौं । ब्रह्मज्ञान जागरण अभियान काठमाडौंद्वारा सञ्चालित सातदिने ब्रह्मज्ञान साधना शिविर शनिबार सम्पन्न भयो । सद्गुरुदेव निजानन्दद्वारा प्रवचन तथा साधना गराइएको सो शिविरमा सफल जीवनका लागि मानिसलाई उपयोगी हुनसक्ने योग तथा ध्यान विधि सिकाइएको थियो भने २८ जनाले सो शिविरमा भाग लिएका थिए ।

योग गर्दा यत्रो फाइदा !

3 months ago

काठमाडौं । आज देशभर विविध कार्यक्रम गरी चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो ।

Page 1 of 1

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

बुढी औलाले बताउँछ तपाईको स्वभाव

बुढी औलाले बताउँछ तपाईको स्वभाव

एजेन्सी । आजभोलि इन्टरनेटमा मानिसहरु आफ्नो व्यक्तित्व जान्नको लागि निकै उत्सुक हुने गरेको पाइन्छ । र धेरैलाई आफ्नो शरिरका अंगहरुको बनावटको आधारमा आफ्नो बारेमा जान्न मन पनि लाग्छ ।

विचित्र विश्व

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव !

काठमाडौं । काठमाडौंको एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक छात्रा सहपाठीसँग प्रेम सम्बन्धमा परिन्। उनीहरू मोबाइलबाट लुकिछिपी फेसबुकमार्फत अन्तरंग कुराकानी गर्न थाले। फेसबुक च्याटबाटै उनीहरूको सम्बन्ध गहिरिँदै गयो । छात्रले प्रेमिकालाई अन्तरंग दृश्य पठाउन बारम्बार अनुरोध गर्न थाले ।