News | Tag: acharya

कसले गरेको थियो बालकृष्ण आचार्यको हत्याको प्रयास ?

8 months ago

एजेन्सी । पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णलाई हत्या गर्ने नियतले कसैले ठुलो षडयन्त्र गरेको खुलासा भएको छ । मिडिया रिपोर्टका अनुसार प्रसादका रुपमा पेडा ग्रहण गरेका उनी बेहोस भएका थिए ।

आचार्य बालकृष्णबारे अनौठा कुराहरु

9 months ago

एजेन्सी । आचार्य बालकृष्णलाई शुक्रबार हृदयघात भएसँगै उनी अहिले भारतको ऋषिकेशस्थित एम्स अस्पतालमा उपचारत छन् । पतञ्जली आयुर्वेदका प्रबन्ध निर्देशक आचार्य विश्वकै धनी व्यक्तिमध्येमा आफ्नो नाम राख्न सफल छन् । उनै आचार्यको जन्म सन् १९७२ अगस्ट ४ मा नेपालको स्याङ्जा जिल्लामा भएको थियो ।

आचार्य बालकृष्णको स्वास्थ्यस्थितिबारे योग गुरु बाबा रामदेव यसो भन्छन्

9 months ago

एजेन्सी । आचार्य बालकृष्णको स्वास्थ्यस्थितिबारे योग गुरु बाबा रामदेवले जानकारी दिएका छन् ।

आचार्य बालकृष्णले पाए युएन स्वास्थ्यसेवा पदक

11 months ago

जेनेभा । भारतको पतन्जली आयुर्वेद लिमिटेडका व्यवस्थापन निर्देशक आचार्य बालकृष्णलाई स्वीट्जरल्यान्डको जेनेभामा “स्वास्थ्यसेवा सम्बन्धी युएनएसडीजी १० सर्वाधिक प्रभावशाली पुरस्कार” प्रदान गरिएको छ । आचार्य बालकृष्णले पतन्जली समूहका तर्फबाट उक्त पुरस्कार प्राप्त गरेका हुन् ।

धुर्मुस–सुन्तलीलाई सुझावः सेयर बेचेर लगानी आह्वान गरौं, चन्दा होइन

1 year ago

दुःखी गरिबका घर बनाइदिने धुर्मुस–सुन्तलीलाई काकाहरुले चितवनको भरतपुरमा तीन अर्बको स्टेडियम बनाउने जिम्मा लगाए । त्यो पनि पैसा खोजेर बनाउनु रे । नेकपाका अध्यक्षद्वय र वर्तमान प्रधानमन्त्री साक्षी । मेरा मनमा उठेका प्रश्नः

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।