News | Tag: afghan

सोह्र हजार ६६३ अफगान शरणार्थी घर फर्के

1 month ago

काबुल । अफगानिस्तानका छिमेकी देशहरु पाकिस्तान र इरानबाट गत साता १६ हजार ६६३ जना अफगानी शरणार्थीहरु घर फर्किएको संयुक्त राष्ट्रसङ्घीय बसाइसराइ निकाय ९आइओएम० ले बुधबार जानकारी दिएको छ ।

अफगान राष्ट्रपति किन आए नयाँ दिल्ली ?

1 month ago

नयाँदिल्ली । अफगानिस्तानका राष्ट्रपति अस्रफ घानी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय विषयमा छलफल गर्न बुधबार नयाँदिल्ली आइपुगेका छन् ।

अफगान द्वन्द्वः आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुग्यो

2 months ago

जलालाबाद । अफगान प्रदर्शनकारीमाथि लक्षित गरी मङ्गलबार भएको आत्मघाती आक्रमणमा मारिनेको संख्या ६८ जना पुगेको अफगान अधिकारीहरुले बताएका छन् । संसदीय चुनाव नजिकिँदै गएको अफगानिस्तानमा पछिल्लो पटक विद्रोहीहरुबाट हिंसात्मक आक्रमणको शृङ्खलामा वृद्धि भएको छ ।

क्षेप्यास्त्र कारबाहीमा कमाण्डरसहित १४ जना आइएस लडाकू मारिए

2 months ago

जलालाबाद । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अमेरिकाआवद्ध नेटो संयुक्त सैन्य गठबन्धनले गरेको क्षेप्यास्त्र आक्रमणमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका एकजना वरिष्ट नेता मारिएका छन् ।

अफगानिस्तानमा अमेरिकी सैनिक मारिएपछि...

3 months ago

वासिङटन । अफगानिस्तानको हेलमन्ड प्रान्तमा भएको बम विस्फोटमा परी एक अमेरिकी सैनिकको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले सोमबार जानकारी दिएको छ ।

‘गजनीमा भएको भीडन्तमा करिब ३०० व्यक्तिको मृत्यु’

3 months ago

काबुल, अफगानिस्तान । अफगानिस्तानको गजनी शहरबाट तालिवान विद्रोहीलाई धपाउने क्रममा तीन दिनदेखि भइरहेका युद्धमा परी करिब ३०० जनाको मृत्यु भएको अफगानिस्तानी रक्षा मन्त्रीले सोमबार बताएका छन् ।

हवाई आक्रमणमा परी २४ जनाको मृत्यु

4 months ago

मैमान, अफगानिस्तान । अफगानी सुरक्षाकर्मीहरूको हवाई आक्रमणमा परी अफगानिस्तानमा २४ भन्दा बढी तालिवान लडाकू मारिएका छन् ।

झडपमा परी १० जना सैनिकको मृत्यु

5 months ago

कुन्दुज । फगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला इ जालमा रहेको प्रहरी जाँच चौकीमा तालिवान आतङ्ककारी समूहले गरेको आक्रमणमा परी कम्तीमा १० अफगान सैनिक मारिएका छन् ।

Page 1 of 1

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

किन युवतीलाई दारी पाल्ने युवक मनपर्छ ?

युवतीहरुलाई इम्प्रेस पार्नका लागि केटाहरु हरेक प्रकारका कोशिसहरु गर्ने गर्छन् । तर, हालै गरिएको एक अनुसन्धानले केटीहरुलाई ट्रिम दारी भएका केटाहरुतर्फ आकर्षित हुने बताएको छ ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।