News | Tag: airport

विमानस्थल बन्यो गौचरन

5 months ago

दार्चुला । पच्चिस वर्षदेखि हवाईजहाजले उडान भर्न छोडेपछि गोकुलेश्वर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । उक्त विमानस्थल अहिले केटाकेटीको खेल मैदान र गौचरनको रुपमा प्रयोग हुँदै आएको छ ।

विमानस्थल नबन्दा प्लेन चढेर बाहिर जाने सपना अधुरो

5 months ago

सल्यान । जग्गा छनौट तथा नापजाँच गरेकोा ३० वर्ष वितिसक्दा पनि कालीमाटी, १ लक्ष्मीपुर, कोटमा विमास्थल बन्न सकेको छैन । विमानस्थल नबन्दा प्लेन चढेर बाहिर जाने जिल्लाबासीको सपना अधुरो भएको छ ।

यूरोपका विमानस्थल तथा भन्सारमा सुरक्षा बढाइँदै

6 months ago

पेरिस, फ्रान्स । बेलायती संसद प्रधानमन्त्री मे ले यूरोपेली नेताहरूसँग गरेको सहमतिको पक्षमा नदेखिएपछि आउनसक्ने असुरक्षाको अवस्थालाई मध्यनजर गर्दै यूरोपेली मुलुकहरूले विमानस्थल, भन्सार कार्यालय तथा व्यापारिक क्षेत्रमा सुरक्षा अवस्था मजबुत पार्न थालिएको छ ।

बुटिकमा परिणत हुँदै त्रिभुवन विमानस्थल

6 months ago

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिया विमानस्थलको नाम सुन्ने अधिकांशले फोहोर शौचालय, अव्यवस्थित पार्किङ, ट्याक्सीद्वारा यात्रु तानातान, भीडभाड फोहोरमैलाले कुरुपलगायत नकारात्कम दृष्य सम्झन्छन् । अबको केही महिनापछि विमानस्थलमा यस्तो भद्रगोल सायद देखिने छैन ।

विमानस्थलभित्रबाट हटेन सुन तस्करको कम्पनी

7 months ago

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको पार्किङ्गलाई साँघुरो भएको बहानामा सुन तस्करीमा संलग्न भई हाल थुनामा रहेका व्यापारी बिमल पोद्दार सञ्चालक रहेको रसुवा केडी जेभी कम्पनीलाई पैसा समेत संकलन गर्ने गरी महाप्रबन्धक राजकुमार क्षेत्रीले पार्किङ्गको काम दिएका छन् । क्षेत्रीले पार्किङ्गबाट उठेको पैसामा समेत आफ्नो हिस्सा रहने गरी रसुवा केडीकै मातहतमा दिएको विमानस्थल स्रोतले बतायो ।

खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयको लागि बन्द

7 months ago

काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल केहि समयको लागि बन्द भएको छ । एयरपोर्टमा पूरै हुस्सु लागेको कारणले बन्द भएकाे हाे । यसरी विमानस्थल बन्द हुँदा विहानदेखि नै यात्रुहरु अलपत्र परेका हुन् ।

बुधबारबाट ताप्लेजुङ–काठमाडौं उडान शुरु हुने

9 months ago

ताप्लेजुङ । लामो समयदेखि उडान गर्न नसकेको नेपाल बायु सेवा निगमले काठमाडौं ताप्लेजुङ उडानका लागि टिकट बिक्री शुरु गरेको छ । असार दोस्रो सातायता नियमित उडान गर्न नसकेको निगमले भाडादर घटाएर आगामी बुधबारदेखि उडान गर्ने तयारी गरेको हो । यसअघि रु सात हजार ४६० मा टिकट बिक्री गरेको निगमले अहिले रु एक हजार ६० छुटसहित टिकट बिक्री गरिरहेको र यही असोज २४ देखि सातामा दुई दिन (बुधबार र शुक्रबार) उडान गर्ने तालिका सार्वजानिक गरेको छ ।

१२ घण्टादेखि अवरुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आयो

10 months ago

काठमाडौं । यती एयरलाइन्सको विमान दुर्घटनाका कारण अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केहीसमय अघिदेखि सञ्चालनमा आएको छ । झण्डै १२ घण्टादेखि अवरुद्ध विमानस्थल खुलेसँगै आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्य अवस्थामा सञ्चालन भएको विमानस्थलले जनाएको छ ।

विमानस्थल मुआब्जामै १४ अर्ब खर्च

10 months ago

काठमाडौँ । विमानस्थल निर्माणका लागि आवश्यक पर्ने जग्गा खरीदमा ठूलो परिमाणको बजेट खर्च हुने गरेको पाइएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थलमा कन्तबिजोग, पिच उप्कँदा जहाज आकासमै होल्ड

11 months ago

काठमाडौं । आइतबार दिउँसो २ बजेर १० मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्कासी सबै उडान र अवतरण बन्द भए। विमानस्थल टावरले अवतरण गर्न तयार भइसकेका जहाज आकासमै होल्ड गरायो। यसको कारण थियो धावनमार्गको पिच उप्कनु।

Page 2 of 3

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

१२० वर्षीय बाबा शिवानन्द: चिल्लो भोजनबाहेक बाबा सेक्सदेखि पनि परै रहन्छन्

एजेन्सी । बनारसमा बस्दै आइरहेका १२० वर्षीय बाबा शिवानन्दको देखेर लाग्छ कि यति लामो पनि सम्भव रहेको छ । बाबा शिवानन्द तीन बजे बिहान उठ्ने गर्छन् । उठेर उनी स्नान गर्छन् र ध्यान बस्छन् । त्यसपछि एकधण्टासम्म योग गर्ने काम गर्छन् ।