News | Tag: ajay

जब अक्षय कुमारको कारण देखाउँदै शिल्पालाई फिल्मबाट निकाले अजयले

3 weeks ago

एजेन्सी । केही समय पहिले मात्र रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक भएको थियो । जुन फिल्ममा अक्षय कुमार मूख्य भूमिकामा रहेका छन् भने फिल्ममा अजय देवगनको पनि भूमिका रहेको छ ।

अजयलाई बचाउने एकमात्र साथी गोविन्दा !

1 month ago

एजेन्सी । विश्वकै सबैभन्दा ठूलो फिल्मी उद्योगमध्ये एक मानिन्छ बलिउड । बलिउडमा जोकोही पनि फस्न सक्छ, चाहे जुनसुकै ठूलो स्टार नै किन नहोस् ।

अक्षय कुमारको कारणले शिल्पालाई फिल्मबाट निकालेका थिए अजयले

2 months ago

एजेन्सी । केही समय पहिले मात्र रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’को ट्रेलर सार्वजनिक भएको थियो । जुन फिल्ममा अक्षय कुमार मूख्य भूमिकामा रहेका छन् भने फिल्ममा अजय देवगनको पनि भूमिका रहेको छ ।

त्यो घटनापछि अजयले शाहरुखको अनुहार फर्केर पनि हेरेनन्

3 months ago

एजेन्सी । बलिउडका चर्चित अभिनेताहरु हुन् अजय देवगन र शाहरुख खान । तर, आजसम्म पनि यी दुईले एउटा फिल्ममा पनि सँगै काम गरेका छैनन् । कुनै समय यी दुई मिल्ने साथी थिए ।

'अजयले मेरो नजिक अरुलाई आउनै दिएन'

4 months ago

एजेन्सी । बलिउड अभिनेत्री तब्बु ४६ वर्षकी भएकी छिन् । उनी अझै पनि अविवाहित छिन् । उनीसँगैका धेरै अभिनेत्रीहरु विवाह गरेर सेटल भइसकेका छन् ।

महँगो गाडी किनेका कारण चर्चामा छन् अजय देवगन

8 months ago

एजेन्सी । भारतका चर्चित अभिनेता हुन् अजय देवगन । बलिउडमा उनको जति चर्चा हुन्छ उनको सौखिन स्वभावको पनि उत्तिकै चर्चा हुन्छ ।

कमेडी फिल्मको फाइनल स्क्रिप्टको पखाईमा अजय र काजोल !

9 months ago

काठमाडौं । बलिउड उद्योगमा एक्शन अभिनेता अजय देवगन र अभिनेत्री काजोलको जोडी पर्सनल र प्रोफेशनल दुवै लाइफमा सक्सेस जोडीको रुपमा लिइन्छ । यो जोडी लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

जब काजोलले अजयसँग विवाह गर्नुको रहस्य खोलिन्

11 months ago

एजेन्सी । बलिउड अभिनेत्री काजोल सरल व्यक्तित्व र प्रखर अभिनयका कारण धेरैको मनमा बस्न सफल भएकी छिन् ।

त्यो समय जब अजय देवगनको खिल्ली उडाँइन्थ्यो

1 year ago

एजेन्सी । अजयको पहिलो फिल्म ‘फूल और काँटे’ यश चोपडाको ‘लम्हे’सँगै जुधेको थियो । लम्हेमा अनिल कपुर, श्रीदेवीजस्ता सुपरस्टार थिए । तर, पनि अजयको फूल और काँटेले लम्हेलाई टक्कर दियो । फूल और काँटे सुपरहिट भएको थियो ।

'अजय जब हिरो बने, फिल्मकर्मी तथा दर्शकसमेतले उनको अनुहार देखेर खिल्ली उडाउँथे'

1 year ago

एजेन्सी । अजयको पहिलो फिल्म ‘फूल और काँटे’ यश चोपडाको ‘लम्हे’सँगै जुधेको थियो । लम्हेमा अनिल कपुर, श्रीदेवीजस्ता सुपरस्टार थिए । तर, पनि अजयको फूल और काँटेले लम्हेलाई टक्कर दियो । फूल और काँटे सुपरहिट भएको थियो ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।