News | Tag: akki

बलिउडका चर्चित सेलिब्रिटीहरुको यस्तो छ असली नाम

4 days ago

बलिउड–बलिउडमा आउनुपुर्व यी बलिउड कलाकारहरुको नाम अर्कै रहेको थियो । बलिउडमा आएपछि भने उनीहरुले नाम फेरेका थिए । बलिउडका चर्चित कमेडियन जोनी लिभरको असली नाम जोनी प्रकाशा हो ।

किन सँगै काम गर्दैनन् शाहरुख खान र अक्षय कुमार ?

1 week ago

बलिउड इन्डस्ट्रीमा आयुस्मान खुराना र राजकुमार रावको बर्चस्व बढ्न थालेको छ । यी स्टारहरुको एकपछि अर्को फिल्म हिट भइराखेका छन भने बलिउडका खानका फिल्महरुलेभन्दा पनि बढी कमाइ गर्न सफल देखिएका छन् ।

बहुप्रतिक्षित फिल्म ‘२.०’ अनलाइनमा लिक भएपछि अक्षय कुमारले दिए यस्तो प्रतिक्रिया

2 months ago

एजेन्सी । दक्षिण भारतीय फिल्मका दमदार अभिनेता रजनीकान्तको फिल्म २.० लिक भएको छ । नोभेम्बर २९ मा रिलिज भएको केही घण्टा लगत्तै फिल्म लिक भएको हो ।

अक्षय र रविनाको त्यो रहस्य....

3 months ago

अक्षय कुमारलाई खिलाडीको नामले धेरैले चिन्छन् । उनी प्रेमसम्बन्धमा समेत खेलाडी रहेको एक अभिनेत्रीले बताएकी थिइन् । उनी हुन् अक्षय कुमारकी पुर्व प्रेमिका रविना टण्डन ।

कति छ अक्षय कुमारको सम्पत्ति !

4 months ago

पछिल्लो पटक बलिउडमा सफल अभिनेताका रुपमा परिचीत छन् अक्षय कुमार । बलिउड निर्माताहरु अक्षय कुमारलाई लिएर निर्माण गरिएको फिल्मले लगानी उठाउने तथा घाटाको व्यापार नहुने समेत बताउँछन् ।

फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल

4 months ago

अक्षय कुमारको फिल्महरु केही वर्षयता बक्स अफिसमा सानदार कलेक्शन गर्न थालेका छन् । अक्षय कुमारको आउन लागेको फिल्म ‘२.०’ ले रिलिज पुर्व नै ११० करोड भारतीय रुपैयाँ कमाउन सफल भएको छ ।

'अक्षयका कारण म डिप्रेशनमा थिए'

5 months ago

अक्षय कुमार र शिल्पा सेट्टीको रोमान्सको कुनै समय मिडियामा ठुलै चर्चा हुने गथ्र्यो । फिल्म धड्कन पश्चात भने उनीहरुको सम्बन्ध एकाएक बिग्रिएको थियो ।

'अक्षयले मेरो प्रयोग गर्यो र पछि मलाई धोका दियो'

6 months ago

अक्षय कुमार र शिल्पा सेट्टीको रोमान्सको कुनै समय मिडियामा ठुलै चर्चा हुने गथ्र्यो । फिल्म धड्कन पश्चात भने उनीहरुको सम्बन्ध एकाएक बिग्रिएको थियो ।

अक्षय कुमारको अजबगजबको लाइफस्टाइल

6 months ago

पछिल्लो पटक बलिउडमा सफल अभिनेताका रुपमा परिचीत छन् अक्षय कुमार । बलिउड निर्माताहरु अक्षय कुमारलाई लिएर निर्माण गरिएको फिल्मले लगानी उठाउने तथा घाटाको व्यापार नहुने समेत बताउँछन् ।

Page 1 of 1

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

भाग्य रेखा : हत्केलाका कुन रेखाले के जनाउँछ ?

एजेन्सी । जन्मको समय र तारिखको आधारमा कुण्डली हेरेर होस या हस्तरेखा हेरेर होस व्यक्तिको वर्तमान र भविष्य ज्योतिष विद्या मार्फत जान्ने प्रचलन छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ ।

विचित्र विश्व

यस्तो पनि ! १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

यस्तो पनि !  १० रूपैयाँमा साडीको सेल, महिलाहरुको भीड बढेर भागदौड

हैदराबाद । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ ।