News | Tag: प्रम केपी अाेली

विकासकाे गति एक कदम भए पनि अघि बढ्नुपर्छ : प्रधानमन्त्री अाेली

4 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक दिन मुलुकले विकासको गति लिनुपर्ने र त्यसले एक कदम भए पनि अघि बढ्नुपर्ने बताएका छन् । आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत कार्यक्रम एवं बजेटको कार्यान्वयनसम्बन्धी प्रथम चौमासिक समीक्षा बैठकको दोस्रो दिन आज उनले सबै क्षेत्र हरेक दिन रचनात्मक कामसहित एक कदम अघि बढ्नुपर्ने औँल्याए ।

प्रधानमन्त्री अाेलीलार्इ जनकपुरमा देखाइयाे कालाेझण्डा, तीन सांसदले गरे बैठक बहिष्कार

7 months ago

जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाइएको छ । प्रदेश २ को प्रदेश सभा बैठकलाई सम्बोधन गर्न शनिबार जनकपुर आइपुगेका प्रधानमन्त्री ओलीलाई जनकपुरको श्यामचोकमा केही युवाहरूले कालोझण्डा देखाएका हुन् ।

प्रधानमन्त्री अाेली जनकपुरमा, स्वागत गर्न गएनन् राजपाका मन्त्रीहरू

7 months ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्न जनकपुर पुगेका छन् । प्रधानमन्त्री ओली केहिबेरअघि जनकपुर विमानस्थलमा अवतरण भएका हुन् ।

प्रधानमन्त्री अाेलीलार्इ प्रदेश २ काे सरकारले मिथिला खानादेखि पान समेत खुवाउने तयारी

7 months ago

जनकपुरधाम । प्रदेश २ काे प्रदेशसभालार्इ सम्बाेधन गर्न अाज जनकपुर झर्न लागेकाे प्रधानमन्त्री केपी शर्मा अाेलीलार्इ प्रदेश सरकारले मिथिला भाेजनदेखि विशेष पान समेत खुवाउने तयारी गरेकाे छ ।

मधेशमा प्रधानमन्त्री अाेलीकाे छवि अझै सुध्रिएन, स्वागत गर्न सांसद नै अनिच्छुक

7 months ago

काठमाडौँ । प्रदेश २ का प्रदेशसभा सदस्य उपेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनकपुरमा स्वागत गर्ने इच्छा नभएको बताएका छन् । शनिबार प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरेका प्रधानमन्त्री ओलीलाई खुला पत्र लेख्दै राजपाका सांसद महतोले प्रोटोकलकै लागि भए पनि प्रधानमन्त्रीलाई स्वागत गर्ने इच्छा नभएको बताएका हुन् ।

मुलुकी एेनकाे सम्बन्धमा भ्रमपूर्ण प्रचार गरियाे : प्रधानमन्त्री अाेली

7 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको छ, तर यो त पोहोर साल नै व्यापक छलफल गरेर संसद्ले पारित गरेको कानून हो ।’

प्रधानमन्त्री अाेलीकाे सुरक्षा गार्ड परिवर्तन

7 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएका एसपी सानुराम भट्टराई आइतबार बालुवाटारबाट बिदा भएका छन् ।

प्रधानमन्त्री अाेलीकाे नयाँ रणनीति : बादललार्इ रक्षामा सारेर पाेखरेललार्इ गृहमन्त्री बनाउने तयारी

7 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली केही मन्त्रीहरूको मन्त्रालय साटफेर गर्ने योजनामा रहेको स्रोतहरूले जनाएको छ । स्रोतहरूका अनुसार प्रधानमन्त्री ओली पूर्व एमालेबाट मन्त्री भएकाहरूको कामको गति र रवैया देखेर सन्तुष्ट छैनन् । पूर्व एमालेबाट मन्त्री भएकाहरूको तुलनामा पूर्व माओवादीबाट मन्त्री भएकाहरूले राम्रो काम गर्दै आइरहेको प्रधानमन्त्री ओली बुझाई रहेको छ । त्यसै प्रधानमन्त्री ओली मन्त्रीहरूको जिम्मेवारी हेरफेरको योजनामा रहेको बुझिएको छ ।

अाराेप-प्रत्याराेप भन्दा नीति र कार्यक्रममा प्रतिस्पर्धा गराैँ : प्रधानमन्त्री अाेली

7 months ago

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले सरकारलाई आरोप/प्रत्यारोपभन्दा नीति तथा कार्यक्रममा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् । तुलसीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘२१औँ तुलसीलाल स्मृति दिवस, नेपालको राजनीतिमा तुलसी लालको योगदान’ कार्यक्रममा उनले प्रतिपक्षले आफ्नो भूमिका निभाउन छाडेर सरकारलाई आरोप लगाउन उद्धत भएको आरोप लगाए ।

काँग्रेसले सडकमा रूवाबासी गर्नुकाे अर्थ छैन : प्रधानमन्त्री अाेली

8 months ago

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सत्ता बाहिर हुँदैमा काँग्रेसले रुवाबासी गर्नुको अर्थ नभएको बताएका छन् । प्रेस सेन्टर र प्रेस चौतारी निकट पत्रकारहरुको आन्तरिक प्रशिक्षणमा बोल्दै ओलीले काँग्रेसलाई प्रक्रियाबाट काँग्रेस अपदस्थ गर्ने अधिकार भएको तर सडकमा रुवाबासी गर्नुको अर्थ नभएको बताएका हुन् ।

Page 1 of 3

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

एलोभेरा जुसका फाइदा

एलोभेरा जुसका फाइदा

एलोभेरा घिउकुमारीका करिब दुई सय ५० प्रजातिमध्ये एक हो । यसमा औषधीय गुण हुन्छ । एलोभेराको जुस प्रायःको रोजाइमा पर्ने गर्छ । यसको जुस सेवनले हाम्रो शरीरमा विभिन्न फाइदा गर्छ ।

विचित्र विश्व

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

किन छिटै मर्छन् रिसाहा मानिसहरु ?

एजेन्सी । भनिन्छ रिसले आफैलाई खान्छ । हामीलाई यो कुराको थाहा नै हुँदैन की हाम्रो दैनिक जिवनका स– साना बानीहरु पनि मृत्युको कारण बन्न सक्छन् ।