News | Tag: प्रम केपी अाेली

प्रधानमन्त्री अाेली र चिनियाँ राष्ट्रपतिबीच भेट

4 months ago

बेइजिङ । ६ दिने औपचारिक भ्रमणका क्रममा चीनमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज चिनियाँ राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बेइजिङस्थित ग्रेट हल अफ पिपलमा उनीहरुबीच दुई देशको सरकार र कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई थप उचाइमा लाने भन्ने विषयमा महत्वपूर्ण कुराकानी भएको बुझिएको छ ।

दुर्इ कराेडकाे चीन भ्रमणमा एक तिहाई विमान चार्टरमै खर्च

4 months ago

काठमाण्डौ । मंगलबारबाट शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा करिब दुई करोड खर्च हुने भएको छ ।

चीन पुगेर प्रधानमन्त्री अाेलीले भने : विश्वास, अपेक्षा र सद्भाव बोकेर म आएको छु

4 months ago

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रको स्रोत, साधन र छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गरिने बताएका छन् । सरकारी र निजी क्षेत्रका संस्थासँगको सम्झौतामा हस्ताक्षर गर्न बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संयुक्त लगानी र विभिन्न ढाँचाको लगानी तथा सहकार्यबाट दुवै देशका जनताले लाभ लिन सक्ने बताएका हुन् ।

एक सय १९ सदस्यीय जम्बाे टाेलीका साथ प्रधानमन्त्री अाेली चीन प्रस्थान

5 months ago

काठमाडौं । एक सय १९ सदस्यीय जम्बो टोली लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान चीन प्रस्थान गरेका छन् । व्यवसायी र पत्रकारसमेत गरी एक सय १९ सदस्यीय टोली लिएर प्रधानमन्त्री ओली ६ दिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन् ।

चीनसँग व्यापार घाटा सन्तुलनमा ल्याउन छलफल हुन्छ : प्रधानमन्त्री अाेली

5 months ago

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणका क्रममा चीनसँग हुने सहमति र सम्झौता बृहत्तर राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर गरिने बताएका छन् । मंगलबारदेखि हुन लागेको पाँचदिने चीन भ्रमणका विषयमा राष्ट्रियसभालाई जानकारी दिँदै उनले भने, ‘चीन भ्रमणका क्रममा हुने सहमति र सम्झौतामा राष्ट्रिय स्वाभिमानमा आँच आउने एउटा काम पनि हुनेछैन, यो भ्रमणले दुई देशबीचको हित र सम्बधलाई थप सुदृढ बनाउने छ ।’

सांसदलार्इ निर्देशन दिदैँ प्रम अाेलीले भने : बजेट केटाकेटीलार्इ जन्तेबाख्राे बाँडेजस्ताे

5 months ago

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सबै क्षेत्रका जनता र प्रतिनिधिका सबै आवश्यकता र चाहना बजेटले समेट्न नसके पनि समृद्धिको आधार तयार गर्न सरकारको बजेट सकारात्मक रहेको बताउँदै असन्तुष्टि भएमा संसद्मा नभई पार्टीमा राख्न आग्रह गरे ।

प्रचण्डले 'बेमाैसमी राग' उरालेकाे केपी अाेलीकाे ठहर

5 months ago

काठमाण्डौ । नयाँ नयाँ एजेण्डा उठाएर राष्ट्रि राजनीति र पार्टी नेतृत्वको केन्द्रमा बसिरहन सिपालु प्रचण्डले केही समयत यता राजनीतिको शान्त तलाउमा ढुंगा हानेर तरंग फिँजाएका छन् ।

विप्लवलार्इ प्रधानमन्त्री अाेलीकाे चेतावनी : पृथकतावादी गतिविधि भए सरकार हेरेर बस्दैन

5 months ago

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पृथकतावादतर्फ उन्मुख भएको संकेत गरेका छन् । सोमबार प्रदेश ३ को प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रम ओलीले मुलुकमा हिंसा र पृथकतावाद जरुरी नभएको भन्दै त्यस्तो गतिविधि भए सरकार हेरेर नबस्ने चेतावनी दिएका हुन् ।

Page 3 of 3

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

यसरी घटाउनुस् मानसिक तनाव !

यसरी घटाउनुस् मानसिक तनाव !

के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय

विचित्र विश्व

दुबईबारे अजबगजबका कुराहरु

दुबईबारे अजबगजबका कुराहरु

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर