News | Tag: amitab

जब अमिताभ बच्चनबारे यस्तो झुटो हल्ला फैलियो

4 days ago

एजेन्सी । बलिउड सेलिब्रिटीहरुबारे कहिलेकाही यस्तो हल्ला चल्छ जसले मानिसलाई अन्योलमा पार्ने काम गर्छ कतिपय सामाजिक सञ्जालमा त उनीहरुको मरोको घोषणा समेत हुने गरेका छन् । यस्ता हल्लाको शिकार भएका छन् केही बलिउड सेलिब्रिटीहरु । तीमध्येका एक हुन् अमिताभ बच्चन ।

'मलाई कतिले पैसा तिर्दैनस् भन्दै धम्काए पनि...'

1 month ago

बलिउडका बिग बि अमिताभ बच्चनले आफु टाट पल्टेको बेलाको बारेमा कस्तो महसुस हुन्थ्यो भन्ने बारेमा मुख खोलेका थिए ।

त्यसपछि उनले अमिताभको आमने सामने हुन छोडिदिइन्...

1 month ago

एजेन्सी । बलिउडमा जब महानायक अमिताभको नाम आउँछ तब रेखा पनि जोडिएर आउने गर्छिन् । उनी जहिले पनि कुनै कार्यक्रममा सिन्दुर लगाएर पुग्ने गर्छिन् उनको चर्चा अमिताभसँग जोडिएर हुने गर्छ ।

अमिताभले रेखासँग सम्बन्ध तोड्नु अघि यसो भनेका थिए

1 month ago

बलिउड । अभिनेत्री रेखाको आत्मकथाले बलिउडमा ठुलो चर्चा पायो । धेरै जबाफ नआएका उत्तरहरु रेखाले आफ्नो आत्मकथामार्फत दिने प्रयास गरेकी थिइन् । रेखाले अमिताभ बच्चन र रेखाको सम्बन्धलाई लिएर पनि ठुलो खुलासा गरेकी थिइन् ।

अभिषेक बच्चनको भागमा आफ्नै पिताको कति पर्ने भयो सम्पत्ति

1 month ago

एजेन्सी । धेरैका मन र मस्तिष्कमा बसेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निजि सम्पत्ति बाँडफाँडको विषयलाई खुलेरै सामाजिक सञ्जालमा व्यक्त गरेका थिए ।

अमिताभ बच्चनको आफ्नै साथीले उनको बदनाम गरिदिएपछि...

1 month ago

एजेन्सी । कुनै समय बलिउड अभिनेता अमिताभ बच्चनको राजनीतिज्ञ अमर सिंहसँग गहिरो मित्रता रहेको थियो । अमिताभ बच्चनको दिन बिग्रिएको बेला अमर सिंहले राजनैतिक सहयोग गर्न नमानेपछि अमर सिंहसँग सम्बन्ध बिग्रिन पुगेको थियो ।

'अमिताभले गरेको त्यो तल्लोस्तरको व्यवहार...'

1 month ago

बलिउडमा चर्चित अभिनेता कादर खानले मृत्युवरण गर्नुअघि धेरै पीडा सहे । उनी लामो समय थला परे । मर्नुअघि उनले अमिताभले गरेको व्यवहारले आफ्नो मन दुखेको बताएका थिए ।

अमिताभले धोका दिएपछि रेखाले यी व्यक्तिसँग विवाह गरेकी थिइन्

2 months ago

एजेन्सी । बलिउड चर्चित अभिनेत्री रेखा उमेरले ६३ वर्षकी भइन् । उनले १० अक्टोबरका दिन आफ्नो जन्मदिन मनाएकी छन् ।

अमिताभ बच्चनको सम्पत्ति छोरी श्वेता र छोरा अभिषेकको भागमा कति ?

4 months ago

एजेन्सी । धेरैका मन र मस्तिष्कमा बसेका बलिउडका महानायक अमिताभ बच्चनले आफ्नो निजि सम्पत्ति बाँडफाँडको विषयलाई खुलेरै सामाजिक सञ्जालमा व्यक्त गरेका थिए ।

'अमिताभ बच्चनले मलाई मार्ने प्रयास गरेका थिए'

4 months ago

बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । तर, उनको मृत्यु भने निकै भयानक थियो । सन् २००५ को जनवरी २० मा उनको रहस्यमयी मृत्यु भएको थियो ।

Page 1 of 2

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।