News | Tag: Anmol Kc

अनमोल–साराको प्रेम चर्चा

1 month ago

काठमाडौँ । बजारका हटकेक अभिनेता अनमोल केसी पनि यो साल अभिनेत्री सारा सिर्पालीसँग प्रेम चर्चाका कारण छाए । सारा निखिल उप्रेती स्टार फिल्म ‘रुद्र’बाट नेपाली फिल्ममा डेब्यू भएकी हुन् । अनमोल उनको सुन्दरताका प्रशंसकसमेत हुन् ।

आफ्नो डाइलगले आफैँलाई लाज

1 month ago

काठमाडौँ । शहरमा कतै अभिनेता अनमोल केसी अभिनित फिल्मको प्रेसमिट हुँदै छ भने सम्झिनुहोस् त्यहाँ केही विशेष हुँदैछ । त्यहाँ पक्कै वडीगार्ड सहितको इन्ट्री हुँदैछ । त्यहाँ पक्कै पत्रकारहरुले हाई काढ्ने गरी अनमोललाई कुर्नुपर्ने हछ ।

किन छाडे अनमोलले ४५ लाख ?

2 months ago

काठमाडौँ । ४५ लाख रुपैयाँमा अभिनय गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका अभिनेता अनमोल केसीले प्रि–प्रोडक्सनमा रहेको चलचित्र ‘ब्याचलर बन्टि’ बाट हात झिकेका छन् । निर्माता सदीप खड्कासँग केहि झिकेका छन् ।

अनमोल–साम्राज्ञीको भिडन्त

2 months ago

काठमाडौँ । साम्रज्ञीराज्यलक्ष्मी शाहले अनमोल केसीको फिल्म ‘ड्रिम्स’बाट डेब्यू गरेकी हुन् । पहिलो फिल्मबाट प्रशस्त फ्यान कमाएकी साम्रज्ञी अनमोलपछि स्ट्रङ फ्यानबेस भएकी कलाकार हुन् । यिनै दुई कलाकार यो पटक भने बक्स अफिसमा भिड्ने भएका छन् ।

अनमोल मेगास्टार, अरुलाई केको खसखस !

2 months ago

काठमाडौँ । प्रायः हिट फिल्म दिएका अनमोल केसी युवा पुस्तामाझ चर्चित छन् । उनको फिल्म रिलिज हुँदा कलेज बंक गर्ने विद्यार्थीको संख्या पनि कम छैन । उनै अनमोललाई कोहीले ‘मेगास्टर’को विशेषणले विभूषित गरिदिए । यो विभूषणलाई केहीले मन पराए भने केहीले देखिसहेनन् । गएको शुक्रबार फिल्म ‘क्याप्टेन’को गीत रिलिज कार्यक्रममा पनि यो कुरा खासखुस–खासखुस हुँदै ठूलो रुप लिइहाल्यो ।

बलिउडमा अनमोल केसीको स्टारडम बिक्ला ?

9 months ago

काठमाडौं । नेपाली युवा स्टार नायक अनमोल केसीले बलिउड फिल्म खेल्ने भएपछि उनको चर्चा पुनः चुलिएको छ । बुधबार भारतीय दैनिक पत्रिका ‘हमरा महानगर’ले अनमोलको बलिउड डेब्युबारे समाचार नै प्रकाशित गरेपछि उनको चर्चा लुलिएको हो ।

Page 1 of 1

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

यस्ता छन् जापानका विद्यालयमा हुने अजबगजबका नियमहरु

बालबालिकाको सबैभन्दा महत्वपूर्ण जिम्मेवारीमध्ये विद्यालय जानु पनि एक हो । विहान चाँडै उठ्ने, विद्यालय जाने र गृहकार्य गर्ने जस्ता जिम्मेवारी एक विद्यार्थीको हुन्छ ।

विचित्र विश्व

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

मृत्युसँग जोडिएका १० डरलाग्दा तथ्य

एजेन्सी । मृत्यु जुनसुकै बेला, कुनै पनि रुपमा आउन सक्छ । संसारका कोही पनि व्यक्तिलाई आफ्नो मृत्यु कहिले र कसरी हुन्छ भन्ने बारे थाहा हुँदैन ।