News | Tag: army

यी देशमा दशकौँ वर्षदेखि सेना छैनन्, तैपनि कसरी छन् सुरक्षित

6 days ago

आजको दुनियाँमा कुनै पनि देशको तागत उसको सैन्य तागतलाई लिएर सुचीकरण गर्ने काम गरिन्छ । यसको अर्थ जुन देशसँग सबैभन्दा धेरै सेना हुन्छ, अत्याधुनिक हतियार हुन्छ उनीहरु विश्वमा त्यति नै बलिया राष्ट्र भएको मानिन्नछ ।

एक वर्षमा २६ शान्ति सेना मारिए

2 weeks ago

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि खटिएका मध्ये सन् २०१८ मा २६ जना शान्ति सेनाको मृत्यु भएको छ ।

यी १० देश जसले आफ्नो जीडिपीको कति प्रतिशत हिसाब सैन्य शक्तिमा खर्च गर्छन्

2 months ago

एजेन्सी । सन् २०१७ मा विश्वभरिका देशहरुको सैन्य खर्च १७०० अर्ब डलरसम्म पुगेको छ । यसमा अमेरिकाले मात्र आफ्नौ सैनिकहरुका लागि करिब ६१० अर्ब डलर खर्च गरेको छ ।

विकट बस्तीमा चिकित्सकसहितको सैनिक टोली पुग्दा...

3 months ago

भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा स्वास्थ्य परीक्षणको पर्चा र औषधी लिएर घर फर्कँदै गरेका स्थानीय ५५ वर्षीय रामबहादुर साउद प्रसन्न मुद्रामा थिए ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली सेना तेस्रो

3 months ago

काठमाडौँ । नेपाली सेना दोस्रो अन्तर्राष्ट्रिय शारीरिक दक्षता तथा रणकौशलता प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

सैन्य खर्चमा शक्तिशाली देशहरुलाई समेत चुनौती दिने १० देशहरु

4 months ago

एजेन्सी । सन् २०१७ मा विश्वभरिका देशहरुको सैन्य खर्च १७०० अर्ब डलरसम्म पुगेको छ । यसमा अमेरिकाले मात्र आफ्नौ सैनिकहरुका लागि करिब ६१० अर्ब डलर खर्च गरेको छ ।

सुरक्षा रणनीति सार्वजनिक, ५०८ जना प्रहरी परिचालन

4 months ago

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न सुरक्षा रणनीति सार्वजनिक गरेको छ ।

सैन्य परेडमा आक्रमण गर्ने जिहादी पृथकतावादीहरु

4 months ago

तेहरान, इरान । इरानमा सैन्य कवाज (परेड) मा गत शनिबार भएको आक्रमणमा जिहादी पृथकतावादीको हात रहेको इरानको गृह मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । इरानको दक्षिणपश्चिम शहर आभाजमा एक सैन्य परेडमा यो आक्रमण भएको थियो ।

६ जना सैनिकको उद्धार

4 months ago

काबुल । अफगानिस्तानको पूर्वी प्रान्त वार्दाकमा तालिबान आतङ्ककारीको कब्जामा रहेका छ अफगान सैनिकको उद्धार गरिएको एक स्थानीय समाचारपत्रले जानकारी दिएको छ ।

किन सेनाको आवश्यकता नै ठानेनन् यी देशहरुले ?

5 months ago

आजको दुनियाँमा कुनै पनि देशको तागत उसको सैन्य तागतलाई लिएर सुचीकरण गर्ने काम गरिन्छ । यसको अर्थ जुन देशसँग सबैभन्दा धेरै सेना हुन्छ,

Page 1 of 2

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

आयुर्वेदिक औषधिको प्रयोगकर्ता बढ्दै

बेझाड । घरायसी आयुर्वेदिक औषधिले निको भएपछि पाल्पाको रामपुर नगरपालिका–५ मटेरी बस्ने सावित्री पङ्गेनीले अन्य औषधि प्रयोग गर्न छाडेका छन् ।

विचित्र विश्व

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

शनिबार शुरु नगर्नुस् यस्ता ११ काम, कहिल्यै सफल भइन्न

एजेन्सी । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।