News | Tag: arrest

बङ्गुर चाेरेकाे अाराेपमा २ जना पक्राउ

1 year ago

तौलिहवा । बङ्गुर चोरी गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

विद्युत चाेरी गर्ने २६ जना पक्राउ

1 year ago

लहान । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले विद्युत चोरी गर्ने २६ जनालाई आज बिहान पक्राउ गरेको छ ।

दुर्इ भारतीय लागूअाैषधसहित थानकाेटबाट पक्राउ

1 year ago

काठमाडौँ । प्रतिबन्धित लागूऔषध लिएर कलंकीबाट थानकोटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको गाडी सहित प्रहरीले दुर्इजना भारतीयलार्इ पक्राउ गरेको छ ।

सञ्जुदेवीकाे हत्यारा पति पाँच वर्षपछि पक्राउ

1 year ago

महोत्तरी । आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमानलाई महोत्तरी प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ ।

चार वर्षदेखि फरार प्रतिवादी पक्राउ

1 year ago

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरले चार वर्षदेखि फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

इञ्जिनियर हत्याका अभियुक्त पक्राउ

1 year ago

सप्तरी । एक इञ्जिनीयरको हत्या गरेको अभियोगमा अग्नीसाइर कृष्णसवरण–४ का ५३ वर्षीय श्रीलाल मण्डल पक्राउ परेका छन् ।

अर्काकाे नामकाे चेकबाट पाँच लाख निकाल्ने व्यक्ति सुन्धाराबाट पक्राउ

1 year ago

काठमाडौँ । नेपाल प्रहरीले अर्काको नाममा रकम निकाल्ने एकजनालाई पक्राउ गरेको छ ।

पेस्ताेल र लागुअाैषध सहित दुर्इजना पक्राउ

1 year ago

काठमाडौँ । प्रहरीले लागुऔषध र पेस्तोलसहित दुईजनालाई पक्राउ गरेको छ ।

संरक्षित वन्यजन्तुकाे दाह्रासहित ६ जना पक्राउ

1 year ago

काठमाडौं । संरक्षित वन्यजन्तुको दाह्रासहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

बालिका हत्याकाे अाशंकामा पाँच जना पक्राउ

1 year ago

गाईघाट । उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँकी १३ वर्षीया बालिका एल्जिना खड्काको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले सोमबार पाँच जनालाई पक्राउ गरेको छ ।

Page 10 of 13

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

घरमा यी चिजहरु राखेमा फाइदैफाइदा !

घरमा यी चिजहरु राखेमा फाइदैफाइदा !

एजेन्सी । घरमा सकारात्मक ऊर्जा आउनाले सधैँ ईश्वरको कृपा मिल्छ । त्यसैले घरमा केही यस्तो चीज हुनु आवश्यक छ जसलाई धेरै नै पवित्र मानिन्छ र जसलाई घरमा राख्नाले सधैँ सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।

विचित्र विश्व

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेमकथा !

भुटानी राजा र रानीको प्रेम कथाबारे कमैलाई थाहा छ । भुटानी राजा जिम्मे खेसर नामग्येल वाङचुकले सन् २००८ मा राजगद्धी सम्हालेका थिए । ‘ग्रोस नेशनल ह्याप्पीनेश’ को सुरुवात गरेको भुटानमा १९९९ सम्म विदेशी टेलिभिजन प्रतिबन्ध थियो ।