News | Tag: arrest

श्रेया सुनार हत्याका अभियुक्त कारागार चलान

1 year ago

पोखरा । पोखरा–२२ पुम्दीभुम्दीकी श्रेया सुनारको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका कुसुम पौडेललाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।

घुस रकमसहित सहन्यायाधिवक्ता पक्राउ

1 year ago

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस रकमसहित पक्राउ गरेको छ ।

फरार अभियुक्त अाठ वर्षपछि पक्राउ

1 year ago

बर्दिया । आठ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई आठ वर्षपछि आज प्रहरीले पक्राउ गरेको छ ।

पत्रकार हत्या र बलात्कारकाे अाशंकामा एकजना पक्राउ

1 year ago

सोफिया । जर्मन प्रहरीले बुल्गेरियाका टेलिभिजन पत्रकार भिक्टोरिया मारिनोभाको बलात्कार र हत्याको आशंकामा एक व्यक्तिलाई पक्राउ गरेको बुल्गेरियाली अधिकारीहरुले बताएका छन् ।

माेबाइल चाेरी गर्ने गिराेहका चारजना पक्राउ

1 year ago

भक्तपुर । मोबाइल चोरी गर्ने गिरोह मध्येका चार जनालाई प्रहरीले चोरीको मोबाइल सहित पक्राउ गरेको छ ।

अाफ्नै १० वर्षीया छाेरी बलात्कार गरेकाे अाराेपमा बाबु पक्राउ

1 year ago

ललितपुर । आफ्नै १० वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ललितपुरको बाँडेगाउँमा एक जना पक्राउ परेका छन् ।

नारायणगढमा २ किलाे सुनसहित एक भारतीय पक्राउ

1 year ago

चितवन । नारायणगढ बजारबाट मङ्गलबार बरामद गरिएको सुन, चाँदी, नगदसहित पक्राउ परेका व्यक्तिलाई आज सार्वजनिक गरिएको छ ।

ज्यान मुद्दाका फरार अभियुक्त ७ वर्षपछि पक्राउ

1 year ago

तुलसीपुर । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त सात वर्ष पछि पक्राउ परेका छन् ।

फरार बलात्कारी पक्राउ

1 year ago

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका–१ का १६ वर्षीया किशोरीमाथि बलात्कार गरी फरार रहेका अभियुक्त जनक खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

लेनिन विष्ट विमानस्थलमा किन रोकिए ? गृहले दियो यस्तो जवाफ

1 year ago

काठमाडौं । गृह मन्त्रालयले ‘पूर्व अयोग्य लडाकु’ लेनिन विष्टलाई उनकै सहकर्मीको उजुरीका आधारमा थाइल्यान्ड प्रस्थान अनुमति नदिएको बताएको छ । प्रधानमन्त्री कार्यालयले विष्टलाई कसको आदेशमा किन र कसरी थाइल्यान्ड जानबाट रोक लगाइएको हो भन्ने लिखित जवाफ २४ घण्टाभित्र दिन गृहलाई पत्राचार गरेपछि उसले मंगलबार पत्र पठाउँदै त्यस्तो बताएको हो ।

Page 11 of 13

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एजेन्सी । निता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । निता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । निता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् ।