News | Tag: asiad

एशियाडको समापन आज, चीनलाई १२३ स्वर्ण सहित २८९ पदक, भारतको प्रदर्शन सुखद् हुन सकेन

5 months ago

काठमाडौं । १८ अगष्ट बाट इन्डोनेसियामा सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगिताको समापन आज हुँदैछ । एशियाड राजधानी जाकर्तास्थित गेलोरा बुङ रंगशालामा खेल समापन हुन लागेको हो ।

एशियाडमा चीनलाई ९९ स्वर्ण सहित २१० पदक, भारत ८ औं स्थानमा

5 months ago

काठमाडौं । १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ९९ वटा स्वर्ण, ६५ रजत तथा ४६ काँस्य पदक सहित कूल २१० पदक जितेको छ । चीनले सबैभन्दा बढी स्विमिङतर्फबाट १९ स्वर्ण जितेको हो ।

एशियाड अपडेटः चीनलाई ८७ स्वर्ण सहित १९२ पदक, जापान दोस्रो स्थानमा

5 months ago

काठमाडौं । १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ८७ वटा स्वर्ण, ६२ रजत तथा ४३ काँस्य पदक सहित कूल १९२ पदक जितेको छ । चीनले सबैभन्दा बढी स्विमिङतर्फबाट १९ स्वर्ण जितेको हो ।

दुर्इ सय मिटर फ्रिस्टाइल पाैडीमा गाैरिका सिंह हिट चरणबाटै अाउट

5 months ago

काठमाडौँ । इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाडअन्तर्गत आज भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन् ।

एशियाडमा चीनलाई ३० स्वर्ण पदक, भारतलाई भने ३ वटा मात्रै

5 months ago

काठमाडौं । शनिबारबाट सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ३० वटा स्वर्ण, १८ रजत तथा १२ काँस्य पदक सहित कूल ६० पदक जितेको छ ।

एशियाडमा चीनले जित्यो १८ स्वर्णसहित ४० पदक

5 months ago

काठमाडौं । शनिबारबाट सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले १८ वटा स्वर्ण, १३ रजत तथा ९ काँस्य पदक सहित कूल ४० पदक जितेको छ ।

एशियाडमा चीनलाई १५ स्वर्णसहित ३६ पदक, जापान दोस्रो स्थानमा, भारतको प्रदर्शन कमजोर

5 months ago

काठमाडौं । शनिबारबाट सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले १५ वटा स्वर्ण, १२ रजत तथा ९ काँस्य पदक सहित कूल ३६ पदक जितेको छ ।

एशियाडमा मायांका र माहिका प्रिक्वाटरफाइनलमा

6 months ago

काठमाडौं । इन्डोनेसियाको पालेम्वाङमा जारी १८ औं एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत लनटेनिसको महिला डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।

एशियाड अपडेटः चीनले ९ स्वर्ण सहित १८ पदक जित्यो, जापान दोस्रो स्थानमा

6 months ago

काठमाडौं । शनिबारबाट सुरु भएको १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले ९ वटा स्वर्ण, ५ रजत तथा ४ काँस्य पदक सहित कूल १८ पदक जितेको छ । चीनले स्विमिङतर्फबाट ४ स्वर्ण, सुटिङ्गबाट २ स्वर्ण, उस्सुबाट २ स्वर्ण तथा फेन्सिङबाट १ स्वर्ण जितेको हो ।

एशियाडमा आज नेपालले ९ खेलमा प्रतिष्पर्धा गर्दै

6 months ago

काठमाडौं । शनिबारदेखि इण्डोनेशियामा शुरु भएको १८औँ संस्करणको एशियाली खेलकूद प्रतियोगितामा नेपालले आज ९ खेलमा प्रतिस्पर्धा गर्दैछ । इण्डोनेशियाको जाकार्ता र पालेमबाङमा जारी प्रतियोगिताको दोस्रो दिन आज नेपालले तेक्वान्दो, कुस्ती, फूटबल, ब्याडमिन्टन, उसु, लनटेनिस, कबड्डी, सुटिङ र सेपाकताक्रोमा प्रतिस्पर्धा गर्न लागेको हो ।

Page 1 of 1

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।