News | Tag: asiad update

एशियाडमा चीनलाई १०६ स्वर्ण सहित २२४, नेपालले पनि खाता खोल्यो

4 months ago

काठमाडौं । १८ औं एशियाली खेलकुद प्रतियोगितामा हालसम्म चीनले १०६ वटा स्वर्ण, ६८ रजत तथा ५० काँस्य पदक सहित कूल २२४ पदक जितेको छ । चीनले सबैभन्दा बढी स्विमिङतर्फबाट १९ स्वर्ण जितेको हो ।

Page 1 of 1

जीवनशैली/स्वास्थ्य

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

कागती पानीको फाइदा र बेफाइदा दुवै ? विस्तृत जानकारीको लागि पूरा पढ्नुहोस्

काठमाडौं । भिटामिन ‘सी’ पर्याप्त हुने भएकाले कागती खाने गरेमा हाम्रो छाला स्वस्थ र चम्किलो भई शरीरमा स्पूmर्ति बढ्छ । कागती पानी पिउनुको मुख्य फाइदा के हो भने यसले तौल घटाउन ठूलो सहयोग पु¥याउँछ ।